Radio Sauraha

Radio Sauraha Online Radio from Sauraha

04/10/2025

अहिले ६ :00 बजे बाट , सम्भबित जोखिम को आकलन गर्दै मुग्लिन नारायणगढ बाटो रोकिएको छ, साथै सामन्य पहिरो 1- तुइन खोलामा र धादिङको जबाङ खोलामा भने दुइतर्फी बन्द ।

सूचना !!!
03/10/2025

सूचना !!!

03/10/2025

तिहार अघि तलब नखुवाए कार्वाही गर्छौं, शिक्षा मन्त्री महाविर पुन !

01/10/2025
30/09/2025

मिति २०८२/०६/१४ गते महाअष्टमी ।
समय ८:०० बजे साँझ ।
मुग्लिन नारायणगढ सडक खण्डकाे तुईन खाेला पुल नजिकै वर्षातकाे कारण माथिबाट लेदाे खस्दा सडक अवरुद्ध भएकाे छ । डिभिजनको मेशिन पहिरो स्थानमा पुगी पहिरो पन्छाउने कार्य सुचारु भैसकेको छ । अबको ३० मिनेटभित्र पहिरो पन्छाई यातायात आवागमन संचालनमा आउने जानकारी गराउछाैं । । राेकिएका सवारीसाधनहरू कृपया संयमित भई लेन अनुशासन पालना गर्नुहुन अनुरोध गर्दछौं ।

-सडक डिभिजन भरतपुर

29/09/2025

मिति २०८२/०६/१३ गते ३:४५ बजे दिउँसो
मुग्लिन नारायणगढ सडक खण्डकाे तुईन खाेला पुल नजिकै पहिरो खसेर आवागमन दुईतर्फि बन्द भएको छ । पहिरो झर्ने क्रम जारी नै छ । डिभिजनको तैनाथ अवस्थामा राखिएको ३ वटा उपकरणबाट सावधानी अपनाई निरन्तर रूपमा पहिरो पन्छाउने कार्य भैरहेको छ । राेकिएका सवारीसाधनहरू कृपया लेन अनुशासनकाे पालना गरि सावधानीपूर्वक रहनुहुन अनुरोध गरिन्छ ।
-सडक डिभिजन भरतपुर

25/09/2025

हटाए पहिरो ||
मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाई यातायात आवागमन दुई तर्फीनै राती बाटै सञ्चालन गरिएको छ । शुक्रबार बिहान १ बजे यो समाचार तयार पारन्जेल प्रहरी बसेर सवारी साधन आवत-जावत गराई रहेको छ |

22/09/2025

मुग्लिङ-काठमाण्डाै सडक खण्डकाे जवाङ खाेलामा सुख्खा पहिराे खसेको छ।

22/09/2025

आज मिति २०८२/०६/०६ गते घटस्थापना । मुग्लिन नारायणगढ सडक खण्डमा पहिरोका कारण बिहान ८:३० बजेसम्म कुनै पनि अवरुद्घ नभएको जानकारी गराउछाैं । तुईन खाेला पुल नजिकै मात्र सडक एकतर्फी संचालनमा छ भने अन्य स्थानमा दुईतर्फि नै सुचारू भएको छ । सवारीसाधन आफ्नो लेन अनुशासनमा रहि चलाउनु हुन सम्पूर्ण सबैलाई अनुरोध गरिन्छ ।

21/09/2025

नयां मन्त्रीहरु:
उद्योगमन्त्री - अनिलकुमार सिन्हा
स्वास्थ्यमन्त्री- संगीता कौशल मिश्र
कृषिमन्त्री- मदन परियार
सञ्चारमन्त्री- जगदीश खरेल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय- महावीर पुन ✍️👏हार्दिक शुभकामना !!!

तुईन खोलाको पहिरोफोटो ईश्वर जोशी
20/09/2025

तुईन खोलाको पहिरो

फोटो ईश्वर जोशी

Address

Main Street Sauraha
Bharatpur
44600

Alerts

Be the first to know and let us send you an email when Radio Sauraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share