Routine of Devghat Banda

Routine of Devghat Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Devghat Banda, Media/News Company, Bharatpur.

भारतीय विश्वप्रसिद्ध क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।उनी भारतका लागि सर्वश्रेष्ठ टेस्ट ...
12/05/2025

भारतीय विश्वप्रसिद्ध क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
उनी भारतका लागि सर्वश्रेष्ठ टेस्ट क्रिकेटर हुन।

07/05/2025

भरतपुर १ देवघाटधाममा करिब:९:३० मा अन्दाजी ३५,४० वर्षको पुरुष झुलुङ्गेपुल बाट हामफालेको पाइएको छ। अस्थायी प्रहरी घटनास्थलमा अनुसन्धानरत छ। घटनाको थप विवरण आउन बाँकी....…..

23/04/2025

Class 12 New Exam Routine coming soon...❗️

22/04/2025

Breaking: कक्षा १२ को परिक्षा बैशाख २१ गतेदेखि हुने भएको छ । 😮

22/04/2025

New Exam Routine of Class 12 will be published tomorrow or soon!

Prepare well for the Exam as students get more time to study. 🙏

07/04/2025

सहकारी मुद्दामा रहेका रवि लामिछानेलाई पूर्पक्षका लागि जिल्ला अदालत रुपन्देहीले जेल चलान गरेको छ।

06/04/2025

शिक्षकहरुको आन्दोलनमा आज सिट्टि जुलुस हुने भएको छ भने हरेक शिक्षकले सिट्टी आफै ल्याउनु पर्नेछ

रवि लामिछानेलाई प्रहरीले निवासबाटै पक्राउ गरेकाे छ!
04/04/2025

रवि लामिछानेलाई प्रहरीले निवासबाटै पक्राउ गरेकाे छ!

Address

Bharatpur

Telephone

+9779867611287

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Devghat Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share