Jokes kill me media

Jokes kill me media verified *

Meanwhile
13/06/2026

Meanwhile

13/06/2026

Ronaldo सबै सङ्ग मिल्ने, हात मिलाउने सर्वहारा ब्यवहार गर्नुहुन्छ । त्यहि भएर मलाई Ronaldo मन पर्छ । - आरेन राई

Chef is not Safe
13/06/2026

Chef is not Safe

12/06/2026

यस्तो संकट कसैलाई नपरोस् !!!

अघिल्लो विश्वकप पछि आज पहिलो पटक घरको टिभी रिन्यु गरेर चलाईयो,

टिभीको रिमोट चलाउन बिर्सिएछ, निकै हैरान भईयो, अन्तत: छर छिमेकीसहित ५ जनाको झन्डै ४५ मिनेटको अथक प्रयास पछि बल्ल टिभी चलाउन सकियो, कत‌ै तपाईले पनि मेरो जस्तै अनुभव त गर्नु भएन ?

12/06/2026
11/06/2026

सरकारले World Cup हेर्ने पाइरेटेड वेबसाइट र एप्सहरु बन्द गर्ने तयारी गरेको छ । सक्नेले पैसा तिरेर हेर, नसक्नेले नहेर ।

10/06/2026

सर्वोच्च अदालतले सिराहा जिल्लामा परीक्षाको बेलामा जफत गरिएका मोबाइल र त्यसमा रहेका डाटाहरू नष्ट नगर्न अन्तरिम आदेश दिएको छ ।

Address

Verified
Bharatpur
42002

Alerts

Be the first to know and let us send you an email when Jokes kill me media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jokes kill me media:

Share