Guru Sangeet Pathshala

Guru Sangeet Pathshala हाम्रो एस गुरु संगीत पाठशाला मा स्वागत गर्दछौ!

हाम्रो पाठशालाको पुर्ब बिधार्थी सानी नानी छोरि आयुषा सुनारको बिधालयमा भएको नृत्य प्रतियोगीतामा प्रथम स्थान हासिल गरि आफु...
04/12/2025

हाम्रो पाठशालाको पुर्ब बिधार्थी सानी नानी छोरि आयुषा सुनारको बिधालयमा भएको नृत्य प्रतियोगीतामा प्रथम स्थान हासिल गरि आफुले पाएको पुरस्कार लिदै अतिनै हर्षित भई सुख ब्यक्त गर्दै धन्यवाद आभार प्रकट गरिन गुरु आमा अस्मिता सुनार म्याम र पाठशालालाई दिदा हामी पनि खुसि छौ साथै फेरी पनि धेरै धेरै शुभकामना र बधाई छोरिलाई.. 🙏

अति ज्ञानी, मिलनसार, र प्यारी छोरि समृद्धि सिङ्ग भण्डारी नानुको आधुनिक नृत्य प्रस्तुति हाम्रो पाठशालाबाट केवल एक महिनाको...
02/12/2025

अति ज्ञानी, मिलनसार, र प्यारी छोरि समृद्धि सिङ्ग भण्डारी नानुको आधुनिक नृत्य प्रस्तुति हाम्रो पाठशालाबाट केवल एक महिनाको सिकाई उपलब्धिबाट तयार गरिएको थियो उक्त नृत्यलाई जानीजानी माया र हौसलाले सिकाउनु हुने साथै नृत्यलाई आबस्यका मसला भरी उत्कृष्ट पारी हेर्न लाएक बनाईदिनु हुने अभिनय, स्टेप, बुट्टा भर्ने काम गर्नु हुने यसै पाठशालाको गुरु आमा आस्मिता सुनार जीलाई पनि धेरै धेरै धन्यवाद साथै आभार प्रकट गर्दछु!यो नृत्य भिडियो हजुरहरुमाझ यसै पाठशालाको नाममा रहेको youtube मा उपलोड भईसकेको हुदा कृपया हाम्रो पेजलाई Follow गर्दै आउनुभएका सम्पूर्ण साथीहरु लगाएत शुभचिन्तक सबैलाई फेरी के कस्तो लाग्छ आ आफ्नो तर्क राखी प्रतिक्रिया दिदै Like, Share, Susbcribe गरि हेर्दिनु हुन अनुरोध गर्दछु 🙏
प्रो. कुमार सिंजाली मगर, खैरहनी -8,पर्सा,, चितवन

Tips Music Knowlege 🙏
01/12/2025

Tips Music Knowlege 🙏

फेरी अर्को नयाँ कोशेली आफ्नै aarangment मा तयार पारिएको 🙏
30/11/2025

फेरी अर्को नयाँ कोशेली आफ्नै aarangment मा तयार पारिएको 🙏

🌟 6 वर्षदेखि संगीत शिक्षामा समर्पित 🌟🎶 Guru Sangeet Pathshala, Parsa, Chitwan🎓 Admission Open!सम्पूर्ण संगीत कक्षाहरु, न...
22/11/2025

🌟 6 वर्षदेखि संगीत शिक्षामा समर्पित 🌟
🎶 Guru Sangeet Pathshala, Parsa, Chitwan
🎓 Admission Open!
सम्पूर्ण संगीत कक्षाहरु, नृत्य कक्षाहरू अनुभवी प्रशिक्षकद्वारा संचालन हुँदैछ।

📍 Location: Chubish kothi, Parsa,, Chitwan

🎼 शारीरिक कक्षाहरू (In-Person Classes):
✅ Singing/Vocal (Classical, Modern, Western, Bhajan, Folk)
✅ Haemoniyam, Piano, Guitar(Electric & Acoustic)
✅ Dance Classes:
Zumba, Cultural, Folk

🕘 Flexible Class Shifts:
🌅 बिहान: 6:00 – 10:00 बजे
🌞 दिउँसो: 1:00 – 4:00 बजे
🌆 बेलुका: 4:00 – 7:00 बजे

📣 नयाँ कोर्सहरू:
🎛 Sound Recording Techniques
🎼 Music Arrangement
🎧 Music Production

📞 सम्पर्क:
📱 9808587831,9761890647
📧 [email protected]

🎯 Why Choose Gsp MUSIC SCHOOL?
✅ 6 वर्षको अनुभवी संस्था
✅ नियमित, संरचित, र भरोसालायक पठनपाठन
✅ दक्ष प्रशिक्षक टोली
✅ Friendly & Peaceful Environment
✅ आत्मनिर्भरता, आत्मविश्वास, र सृजनात्मक विकास
✅ बच्चादेखि वृद्धसम्म सबैका लागि उपयुक्त

🌟
"मोबाइलबाट टाढा, संगीतमा नजिक —
आफ्नो क्षमता विकास गर्दै आत्मनिर्भर बन्नुहोस् —
Guru Sangeet Pathshala Music School – जहाँ पाइन्छ Friendly & Peaceful Environment!"

🎶 आजै भर्ना गर्नुहोस् – सिट संख्या सीमित छन्!
👉 तपाईँको संगीत यात्रा आजै सुरु गर्नुस्!

हाम्रो यसै पाठशालाको नब संगीत बिधार्थी बाबु श्रबर्ण देबकोटाको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा हार्दिक शुभकामना 💐गुरु स...
14/11/2025

हाम्रो यसै पाठशालाको नब संगीत बिधार्थी बाबु श्रबर्ण देबकोटाको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा हार्दिक शुभकामना 💐
गुरु संगीत पाठशाला

06/11/2025

संगीतको धुन र आवाज एउटा यस्तो औषधि रैछ जस्ले मनको पिडा र व्यथालाई भुलाउने 🙏

सम्मानलायक आग्रज संगीतजगतका केहि व्यक्तित्वहरुको पहिचान!गुरु संगीत पाठशाला
01/11/2025

सम्मानलायक आग्रज संगीतजगतका केहि व्यक्तित्वहरुको पहिचान!
गुरु संगीत पाठशाला

भोलि पर्ने जाने एकादशि पर्बको अवसरमा हामी संग जोडिनुभएका सम्पूर्ण बिधार्थी बाबुनानीहरु, आभिभाबक, शिक्षकमित्रहरु, कर्मचार...
31/10/2025

भोलि पर्ने जाने एकादशि पर्बको अवसरमा हामी संग जोडिनुभएका सम्पूर्ण बिधार्थी बाबुनानीहरु, आभिभाबक, शिक्षकमित्रहरु, कर्मचारी साथीहरु लगायत हाम्रो पाठशालालाई माया गरीरहनु हुने सम्पूर्ण शुभचिन्तक साथीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ!

28/10/2025

हाम्रो पाठशालाको नयाँ बिधार्थी श्रबणबाबुको छोटो समयमा भर्ना भएको 2 दिन भित्रै जन्मदिनको धुन बजाउन सफल भएकोमा हामी र हाम्रो पाठशालाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ साथै आगामी दिनहरुमा पनि यसैगरी सफलताको कामना गर्दछौ 🙏

छठको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामनामधेसमा म्ह पुजा र पहाडमा छठ पर्व यो सद्भाव, श्रद्धा र सहअस्तित्व सन्तान, दरसन्त...
26/10/2025

छठको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना
मधेसमा म्ह पुजा र पहाडमा छठ पर्व यो सद्भाव, श्रद्धा र सहअस्तित्व सन्तान, दरसन्तानसम्म फैलिँदै जाओस् सबैको जय होस्🙏
प्रो. कुमार सिंजाली मगर

संस्थाले तिहारको अवसरमा राखिएको बिदाको जानकारी 🙏
19/10/2025

संस्थाले तिहारको अवसरमा राखिएको बिदाको जानकारी 🙏

Address

Khairahani-8, Parsa
Bharatpur

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 09:00 - 17:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Guru Sangeet Pathshala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share