रेनु दाहाल सचिवालय

रेनु दाहाल सचिवालय Official Page of Renu Dahal’s Secretariat Welcome to the official secretariat page of Renu Dahal, Mayor of Bharatpur Metropolitan City .
(1)

This page is managed by her Secretariat to share official updates, public statements, development projects, community initiatives, and key activities. Stay informed on the latest news and work being done to build a more inclusive, progressive, and prosperous Bharatpur.

15/10/2025

भरतपुरको ६ लेन सडकमा फुल्यो धकमक फुल

15/10/2025
15/10/2025

समृद्ध भरतपुरका साक्षी हामी नै हौ

10/10/2025

सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत भरतपुर ३ अर्ब बढीका काम भएका छन्

10/10/2025

जनताको सेवामा महानगर प्रमुख रेनु दाहाल

07/10/2025

'नारायणी तटबन्ध निर्माण गर्ने मेयर रेनु दाहाललाई धेरै धन्यवाद'

जेनजी आन्दोलनमा भदौ २४ गते भरतपुर-१४ शिवनगरस्थित आगजनी भएको निवासमा सोमबार पहिलो पटक भरतपुर महानगर प्रमुख रेनु दाहाल पुग...
22/09/2025

जेनजी आन्दोलनमा भदौ २४ गते भरतपुर-१४ शिवनगरस्थित आगजनी भएको निवासमा सोमबार पहिलो पटक भरतपुर महानगर प्रमुख रेनु दाहाल पुग्नु भएको छ ।

भरतपुर महानगरपालिका  नगर कार्यापालिकाको १०९ औँ कार्यपालिका बैठक आईतबार सम्पन्न भएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनमा प्...
21/09/2025

भरतपुर महानगरपालिका नगर कार्यापालिकाको १०९ औँ कार्यपालिका बैठक आईतबार सम्पन्न भएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रमुख प्रशासनिक भवनमा आगजनी भएपछि पहिलो पटक कार्यपालिका बैठक बसेको हो । आगजनीपछि भवन खण्डहर बनेको छ । महानगरपालिकाले विस्तारै सेवा प्रवाहलाई बढाइरहेको छ । कार्यालयमा आवश्यक स्रोत साधनको अभाव भएपनि दैनिक सेवालाई निरन्तरता दिइरहेको छ ।

जानकारी सम्बन्धमा !
15/09/2025

जानकारी सम्बन्धमा !

15/09/2025

‘केरुङ्गा र पुंगी खोला सधै मेरो प्राथमिकतामा रहन्छ’

Address

Bharatpur, Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when रेनु दाहाल सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share