Routine of Chitwan

Routine of Chitwan समाचार तथा सुचनाका लागि ROC www.merofilmy.com is one of the leading entertainment website, closely working with Nepali film industry.
(1)

It has been in maneuver since 2014, with primary focus on film & film related activities. It is an online portal that promotes Nepali film, filmmakers, actors & financiers. merofilmy.Com covers all film professionals on a website updated daily in Nepali language and specially designed for both wider audiences and industry readers. merofilmy.com is offering a comprehensive collection of News, Articles, Songs, Pictures, Interviews and many more.

मधेशका होनहार युवा:-महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझी एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका मुसहर ...
03/01/2026

मधेशका होनहार युवा:-
महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझी एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका मुसहर युवा , लेवर काम गरेर एमबिबिएसको छात्रवृत्तिमा नाम निकालेका सिराहाको बरियारपट्टी गाउँपालिका– २, श्रीपुर गाउँका सत्यनारायण साफी र ट्युसन पढाउने, वाइरिङ्ग गरेर पढ्दै दलित कोटा एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सप्तरीको बोदेबरसाइन नगरपालिका १० खडकपुरका दलित विद्यार्थी २२ वर्षीय ओमप्रकाश तत्मा दास तपाईहरुको उज्वल भबिस्यको कामना। पढेर देश र जनताको सेवामा काम लाग्न सक्नु ताकी देशले पछि पनि तपाईहरुमाथि गर्व गर्न सकौ।

Wow! हिजो भद्रपुरमा दु'र्घटनामा परेको बुद्ध एयरको विमानको ढोका खोली यात्रुहरुको उद्दारका लागि सहयोग गर्ने सोही विमानमा य...
03/01/2026

Wow! हिजो भद्रपुरमा दु'र्घटनामा परेको बुद्ध एयरको विमानको ढोका खोली यात्रुहरुको उद्दारका लागि सहयोग गर्ने सोही विमानमा यात्रारत उमेश मोक्तानलाई बुद्ध एयरले पुरस्कारसहित सम्मान गर्ने भएको छ। कम्पनीले एक बिज्ञप्ति जारी गर्दै भनेको छ:-"सं'कटको घडीमा देखाउनुभएको साहस र सहयोगका लागि हामी यात्रु उमेश मोक्तानप्रति हार्दिक आभार प्रकट गर्दछौं, बुद्ध एयर उहाँको यस कार्यको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मानित गर्ने घोषणा समेत गर्दछ ।"

"जनश्रम अरबको खाडी र मलेसियामा बेचेर देश कहिल्यै धनी हुँदैन":-हितेन्द्रदेव शाक्य
03/01/2026

"जनश्रम अरबको खाडी र मलेसियामा बेचेर देश कहिल्यै धनी हुँदैन":-हितेन्द्रदेव शाक्य

बगरमा तरुलखेती:-सर्लाहीको बागमती नगरपालिकास्थित  बागमती नदी बगरमा स्थानीय किसानले गरेको तरुलखेती  ।    Pic:- Singh Bahad...
03/01/2026

बगरमा तरुलखेती:-सर्लाहीको बागमती नगरपालिकास्थित बागमती नदी बगरमा स्थानीय किसानले गरेको तरुलखेती ।


Pic:- Singh Bahadur Thapa/RSS

"कुलमान घिसिङमाथि ज्योती मगरको टिप्पणी:-"मलाई एकदमै भगवान लागेको मान्छे हो। तर भगवान लागेको मान्छेहरु शंकास्पद भए त्यसमा...
03/01/2026

"कुलमान घिसिङमाथि ज्योती मगरको टिप्पणी:-"मलाई एकदमै भगवान लागेको मान्छे हो। तर भगवान लागेको मान्छेहरु शंकास्पद भए त्यसमा डा.सन्दुक रुइत पनि हो, कुलमान घिसिङ पनि।"

आमाको औषधी किन्ने पैसा नहुँदा भाैतारिदै रुदै हिडेका दैलेखका १२ बर्षका अकबर खानलाई अभियन्ता आशिका तामाङले १ लाख ५० हजार स...
03/01/2026

आमाको औषधी किन्ने पैसा नहुँदा भाैतारिदै रुदै हिडेका दैलेखका १२ बर्षका अकबर खानलाई अभियन्ता आशिका तामाङले १ लाख ५० हजार सहयोग गरेकी छन । वीर अस्पतालमा डाक्टरले लेखिदिएको औषधीको कागज बोकेर भौतारी रहेका उनले भनेका थिए:-"बीमाले औषधी दिदैन बाहिर किन्न जानपर्छ भन्छ । तर, महंगो औषधी किन्न पैसा छैन।"उनको आमाको मुटुमा ग'म्भीर समस्या छ। उनको बुबा बितिसकेका छन । उनी आमालाई एक्लै स्याहार गरिरहेका छन । उनको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि आशिकाले सो रकम र अकबरका लागि मोबाइल र न्यानो कपडा पनि दिएकी छन ।

03/01/2026

कस्तो राम्रो:-बाटो का'ट्न नसेकी हजुरआमालाई बाटो कटाए अनि अटोमा रोकेर गन्तव सम्म पुराए।🥰🥰🥰


Video:-Mottey Gang Nepal🙏🙏

अमेरिकाले भेनेजुएलामा आ'क्रमण गरेको छ भने राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई अमेरिकाले नियन्त्रणमा लिएकाे दाबी गरेको छ ।...
03/01/2026

अमेरिकाले भेनेजुएलामा आ'क्रमण गरेको छ भने राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई अमेरिकाले नियन्त्रणमा लिएकाे दाबी गरेको छ ।

Great:- नेपाली काङ्ग्रेसका नेता डा. सुनिल शर्माले श्री जनता माध्यमिक विद्यालय मोरङ रतुवामाई - ९ मा करिव ४ करोड लगानीमा न...
03/01/2026

Great:- नेपाली काङ्ग्रेसका नेता डा. सुनिल शर्माले श्री जनता माध्यमिक विद्यालय मोरङ रतुवामाई - ९ मा करिव ४ करोड लगानीमा नयाँ भवन निर्माण गरिदिने भएका छन् ।

डा. निकोलस भुसालले ११ दिनको अनशन तोडेपछि शाकाहारी भोजन ग्रहण गरेका छन्।
03/01/2026

डा. निकोलस भुसालले ११ दिनको अनशन तोडेपछि शाकाहारी भोजन ग्रहण गरेका छन्।

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने माधवनारायण मेलामा आज...
03/01/2026

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने माधवनारायण मेलामा आज स्नान गरी माधवनारायणलाई जल अर्पण गर्न लामबद्ध व्रतालु महिला ।


Pic:- Ramesh Giri/RSS

सिन्धुलीकी सुशिला घिसिङ (बम्जन) को श'व हिजो परिवारले बुझेको छ । घर र माइती पक्षको सहमतिमा शव बुझेका हुन। सुशिलाको अन्त्य...
03/01/2026

सिन्धुलीकी सुशिला घिसिङ (बम्जन) को श'व हिजो परिवारले बुझेको छ । घर र माइती पक्षको सहमतिमा शव बुझेका हुन। सुशिलाको अन्त्येष्टि उनको देवरले गरे। माइती पक्षले राखेको सर्त अनुसार ३ जना बच्चाहरुको नाममा ४० लाख डिपोजिट गर्ने र ६ महिनापछि आफ्नो बुवाको भागमा आएको अंश बच्चाहरुको नाममा नामसारी गर्ने सहमति भएपछि सुशीलाको श'वको अन्त्येष्टि गरिएको हो। बच्चाहरुलाई होस्टेल राख्ने भनि गरिएको प्रस्ताव भने माइती पक्षले अस्विकार गरे । बच्चाहरु घर र मावली दुबैको संरक्षणमा राख्ने सहमति भएको छ। माइती पक्षले कोरियामा रहेका श्रीमानसहित ४ जनतालाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग राखेका छन।

Address

Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Routine of Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Chitwan:

Share