Routine Of Chitwan Banda

Routine Of Chitwan Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Chitwan Banda, Digital creator, Bharatpur.

Routine of Chitwan Banda is an officially registered news media platform delivering trusted information, engaging entertainment content, and authentic photos from across Chitwan and beyond.

PM B***n Shah भन्नुहुन्छ: "सरकार हिजो पनि तपाईंहरु सँगै थियो, आज पनि छ र भोलि पनि रहिरहने छ।" ❤️🙏
02/09/2026

PM B***n Shah भन्नुहुन्छ: "सरकार हिजो पनि तपाईंहरु सँगै थियो, आज पनि छ र भोलि पनि रहिरहने छ।" ❤️🙏

02/09/2026

कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन्। ब्यारेजमा पानीको बहाव तथा जलस्तरसमेत निरन्तर बढिरहेको जनाइएको छ। जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

जेनजी चितवनको टोलीले धादिङको गल्छी र गजुरीका प्रभावित बस्तीमा पुगेर करिब १७२ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। आवश...
02/09/2026

जेनजी चितवनको टोलीले धादिङको गल्छी र गजुरीका प्रभावित बस्तीमा पुगेर करिब १७२ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। आवश्यकतामा रहेका थप परिवारसम्म राहत पुर्‍याउने अभियानसमेत निरन्तर जारी रहेको जनाइएको छ।

पशुपतिनाथको शरणमा हामी सबै: Beautiful & Peaceful Night view of Pashupati. ❤️🕉️Pic.Inbox
02/09/2026

पशुपतिनाथको शरणमा हामी सबै: Beautiful & Peaceful Night view of Pashupati. ❤️🕉️

Pic.Inbox

बाढी प्रभावित क्षेत्र धादिङ गल्छीको अवलोकनमा एमाले अध्यक्ष केपी ओली.
02/09/2026

बाढी प्रभावित क्षेत्र धादिङ गल्छीको अवलोकनमा एमाले अध्यक्ष केपी ओली.

Great🇳🇵🇦🇺: अस्ट्रेलियास्थित KClean Services ले सेप्टेम्बर महिनाभर आफ्नो दैनिक Retail बिक्रीको १०% नेपाल प्रधानमन्त्री रा...
02/09/2026

Great🇳🇵🇦🇺: अस्ट्रेलियास्थित KClean Services ले सेप्टेम्बर महिनाभर आफ्नो दैनिक Retail बिक्रीको १०% नेपाल प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने घोषणा गरेको छ।सेप्टेम्बर १ गतेको बिक्रीबाट करिब रु. ५४ हजार सहयोग हुने र ३० दिनसम्म यही औसत कायम रहेमा करिब रु. १६ लाख २० हजार राहत कोषमा जानेछ।❤️

Source: Sid Suman Devkota

प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, के हो यो तरिका? कसैको अनुहार नै हेर्न नहुने हो?  : प्रचण्ड
02/09/2026

प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, के हो यो तरिका? कसैको अनुहार नै हेर्न नहुने हो? : प्रचण्ड

02/09/2026

Its raining in different area of Chitwan, What is the condition of your area?

भोटेकोशी नदीको बाढीमा हराएका व्यक्तिहरूको खोजी कार्य नारायणी नदी किनारमा निरन्तर भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवन...
02/09/2026

भोटेकोशी नदीको बाढीमा हराएका व्यक्तिहरूको खोजी कार्य नारायणी नदी किनारमा निरन्तर भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोली खोजतलासमा खटिएको छ।🙏

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्र गल्छीतर्फ प्रस्थान गरेका छन्।
02/09/2026

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्र गल्छीतर्फ प्रस्थान गरेका छन्।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Chitwan Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share