Sudip Gurung

Sudip Gurung News & Media

भारतको ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २६१ पुगेको छ।  घटनास्थलमा  हाल उद्धार कार्य जा...
03/06/2023

भारतको ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २६१ पुगेको छ। घटनास्थलमा हाल उद्धार कार्य जारी छ। तस्वीरः एजेन्सी

31/05/2023

आजको तापाक्रम ४४ डिग्री पुगेसंगै बढ्न थाल्यो अस्पतालमा बिरामीको संख्या

25/04/2023

चितवन २ को Final
७८२७७ गणना हुँदा
रबि लामिछाने -५४१७५ 🔔
जितनारायण श्रेष्ठ -११११४🌳
राम प्रसाद न्यौपाने -१०९३४☀️

दिउसाे २ बजेबाट चितवन - २ काे मतगणना सुरू
24/04/2023

दिउसाे २ बजेबाट चितवन - २ काे मतगणना सुरू

24/04/2023

तनहुँ-१ अपडेट
२० वडा मतगणना सकिदा (२७०४४)

रुख गोविन्द भट्टराई ८०३६
सूर्य सर्वेन्द्र खनाल ४३९५
घण्टी डा. स्वर्णिम वाग्ले १३७४९

24/04/2023

देवघाट - १ को फाइनल मतपरिणाम
सुर्य- ४९४
रुख- ३३३
घन्टी- २७८

24/04/2023

आबुँखैरेनी-६ को फाईनल मत
घन्टी- २८१
रुख-२५९
सुर्य- १३०

24/04/2023

तनहुँ-१ अपडेट
१४ वडाको मतगणना सकिदा (१९७९९)

घण्टी डा. स्वर्णिम वाग्ले १०५३७
रुख गोविन्द भट्टराई ५३३६
सूर्य सर्वेन्द्र खनाल ३२९१

24/04/2023

चितवनमा १ बजे वाट मतगणना सुरु

24/04/2023

मतगणना अपडेट_तनहुँ - १
(१३०६५ मत गणना हुदाँ)
गोविन्द भट्टराई, नेपाली काङ्ग्रेस (रुख) ३२३४
सर्वेन्द्र खनाल, नेकपा एमाले (सुर्य) २१३४
डा. स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ७२९३

24/04/2023

आँबुखैरेनी- ३ को फाईनल मत परिणाम
खसेको मत- २१७३
घण्टी: १५१८
रूख : ४०१
सूर्य : १९१

तनहुँको बन्दीपुर-१ पवित्रा मा.वि. मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका उम्मेद्वार...
23/04/2023

तनहुँको बन्दीपुर-१ पवित्रा मा.वि. मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द भट्टराई मतदान केन्द्र अनुगमनको क्रममा जम्काभेट भएको छ । तनहुँ(१ मा अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भईरहेको छ ।

Address

Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Sudip Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share