Dhindo Cricket

Dhindo Cricket Dhindo Cricket is an online & cricket Live scoring portal , Highly focused on domestic cricket.

आदिल अब खेल्न पाउने : Cricket Association of Nepal has cancelled the suspension of  Adil Alam , which enables him to be ...
05/05/2025

आदिल अब खेल्न पाउने : Cricket Association of Nepal has cancelled the suspension of Adil Alam , which enables him to be the play for international and domestic games.

NPL GETTING BIGGER : Lumbini Lions announces Australian Cricketer Ben Cutting as their foreign player for upcoming Nepal...
29/10/2024

NPL GETTING BIGGER : Lumbini Lions announces Australian Cricketer Ben Cutting as their foreign player for upcoming Nepal Premier League. 😲

20/10/2024

Super over 🔥

पोखरा विश्वविद्यालय क्रिकेट क्लव (पियूसीसी)को रोशन साऊदको अध्यक्षतमा छैठौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्य...
27/09/2024

पोखरा विश्वविद्यालय क्रिकेट क्लव (पियूसीसी)को रोशन साऊदको अध्यक्षतमा छैठौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा वसेको वैठकबाट अध्यक्ष रोशन साउद ,उपाध्यक्ष अन्जल यादब ,उपाध्यक्ष : धिरेन जंग ,सचिव : प्रबेश खनाल ,सह-सचिव : प्रशंसा फडेरा ,सह-सचिव : सचिन पौडेल,कोषाध्यक्ष : सुवास अर्याल, महिला संयोजक : आस्मा उपाध्याय ,जनरल म्यानेजर : विक्रम धामी चएन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा सदस्यहरू अर्पण रेग्मी ,रमेश भट्ट ,शैलेश पन्था, सचिन यादव ,अनिल भट्ट,गंगाराम यादव ,राहुल यादव, प्रभात यादव ,सचिन यादव ,सचिन कंडेल ,आशिष खनाल रहेका छन ।

वोमन संयोजकमा आईटी अफिसर : आशिक यादव ,आईटी अफिसर : शशि सुवेदी , एसोई प्रमुख: पूजन शर्मा ,एसोई प्रमुख: गौरव बोहरा , शास प्रमुख : राज पटेल कप्तान : समिर सुवेदी चयन भएका हुन।

पोखरा विश्विद्यालयको क्रिकेट क्लवलाई आफ्नो कार्यकालमा थप उचाइ दिने, क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता ,आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेटलाई उजागर गर्ने छौं, निर्वाचित अध्यक्ष रोशन साऊदले भने ।

यस क्लबले महिला क्रिकेट विकासको लागि वुमन्स पोखरा युनिभर्सिटी क्रिकेट लिगको तिन संस्करण सम्पन्न गराई सकेको छ । त्यस्तै पोखरा युनिभसिर्टी क्रिकेट लिगका चार संस्करण सम्पन्न भएका छन् । चौथो संस्करणमा नेपाली टोलीबाट खेलि सकेका कुशल मल्ल, अभिनाश बोहरा, विक्रम सोब, कलमसिंह ऐरी, घरेलु क्रिकेटका विपिन रावल र खडक बोहरा लगायतका खेलाडीहरु खेलेका थिए ।

  ❤️
06/09/2024

❤️

बेलायतको माया क्रिकेट क्लबले दुई  प्रतिभाशाली  युवा खेलाडीहरू, महेश देउवा र प्रसिदा जैशीलाई एक वर्षको लागि पूर्णरूपमा प्...
05/09/2024

बेलायतको माया क्रिकेट क्लबले दुई प्रतिभाशाली युवा खेलाडीहरू, महेश देउवा र प्रसिदा जैशीलाई एक वर्षको लागि पूर्णरूपमा प्रायोजन गर्ने भएको छ।

माया क्रिकेट क्लबले उनीहरूको सम्पूर्ण तालिम र होस्टल खर्चको व्यवस्थापन गर्ने जानकारी दिँदै, उनीहरूको क्रिकेट यात्रामा महत्वपूर्ण सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।

यस प्रायोजनले महेश देउवा र प्रसिदा जैशीलाई खेल क्षेत्रको चुनौतीहरू सामना गर्न तयार पार्न, उनीहरूको क्षमता र प्रदर्शनलाई अझ निखार्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

"हामी महेश र प्रसिदा जस्ता उत्कृष्ट खेलाडीहरूलाई सहयोग गर्न पाउँदा निकै गर्व महसुस गर्छौं। उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि यो हाम्रो सानो प्रयास हो। नेपाली क्रिकेटको प्रगति र खेलाडीहरूलाई सही अवसर प्रदान गर्न हामी सँधै प्रतिबद्ध छौं।"माया इभेन्ट्स र माया क्रिकेट कयोगदान प्रवन्ध निर्देशक राज पाण्डेले जानकारि दिए ।

माया क्रिकेट क्लबले नेपाली क्रिकेटको भविष्यलाई उज्ज्वल बनाउन र खेलकुद क्षेत्रमा नयाँ तारा पैदा गर्न आफ्नो योगदान निरन्तर जारी राख्ने पनि प्रतिबद्धता जनाएको छ।

Breaking: Nepal's Prime Spinners Sandeep Lamichhane & Lalit Raj Bansi has been enlisted in the Big Bash League draft whi...
28/08/2024

Breaking: Nepal's Prime Spinners Sandeep Lamichhane & Lalit Raj Bansi has been enlisted in the Big Bash League draft which is going to take place on September 1 😳❤️

Official logo of Nepal Premier League. Are you excited for the mega event ?
19/08/2024

Official logo of Nepal Premier League. Are you excited for the mega event ?

19/08/2024

🚨 𝐁𝐑𝐄𝐀𝐊𝐈𝐍𝐆 𝐍𝐄𝐖𝐒 📣

Nepal Premier League to be held from November 30 to December 21.

14/06/2024

Nepal won the toss & elected to bowl first ❤️

Nepal’s Prime Leg-Spinner is set to back on the field after around 220 days ❤️ Best Wishes !
14/06/2024

Nepal’s Prime Leg-Spinner is set to back on the field after around 220 days ❤️ Best Wishes !

Cricket Controversy Heats Up : Jaskaran Malhotra's tweet about Shayan Jahangir’s golden duck sparks a heated response fr...
12/06/2024

Cricket Controversy Heats Up : Jaskaran Malhotra's tweet about Shayan Jahangir’s golden duck sparks a heated response from Ali Khan. Is it just playful banter or something more? 🤔

Address

Bharatpur

Telephone

+9779825585742

Website

http://livematch.dhindocricket.com/

Alerts

Be the first to know and let us send you an email when Dhindo Cricket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhindo Cricket:

Share