Setonepal / सेतो नेपाल

Setonepal / सेतो नेपाल प्राइम ब्रोडकास्टिङ मिडिया प्रा.लिद्धारा संचालित, नेपाल सरकारद्धारा इजाजत प्राप्त
www.setonepal.com

Big thanks to Sangita Chaudhary, Ramesh Timalsina Chitwan, Binod Regmi, Subarna Dahal, Cdy Aaditya, Rangun Regmifor all ...
17/10/2025

Big thanks to Sangita Chaudhary, Ramesh Timalsina Chitwan, Binod Regmi, Subarna Dahal, Cdy Aaditya, Rangun Regmi

for all of your support! Congrats for being top fans on a streak 🔥!

चितवन l राष्ट्रिय युवा संघ नेपाल, चितवनले गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा देश र समाजको मर्यादाविपरीत अभि...
16/10/2025

चितवन l राष्ट्रिय युवा संघ नेपाल, चितवनले गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा देश र समाजको मर्यादाविपरीत अभिव्यक्ति तथा गतिविधि गर्न उक्साउने, अराजक कार्यमा भीडलाई उत्तेजित गर्ने, साथै निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने व्यक्तिहरू विरुद्ध कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरेको छ।

संघका अनुसार सो आन्दोलनका क्रममा भएका अराजक गतिविधिले सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा गम्भीर असर पारेको भन्दै दोषीहरूलाई पहिचान गरी कानूनी दायरामा ल्याउन आग्रह गरिएको छ।

संघले हिंसा, तोडफोड र अराजक गतिविधि कुनै पनि आन्दोलनको माध्यम हुन नहुने बताउँदै शान्तिपूर्ण तथा जिम्मेवार नागरिक अभिव्यक्तिको पक्षमा रहन सबै युवालाई आह्वान गरेको छ। --00---

प्रहरी मेराे साथी - गएल भैस पानीमे ।
14/10/2025

प्रहरी मेराे साथी - गएल भैस पानीमे ।

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

12/10/2025

जेन - जीहरुले गरेको प्रर्दशनको क्रममा क्षति पुगेको चितवनको कालिका नगरपालिका स्थित प्रस्तावित जुटपानी इलाका प्रहरी कार्यालयलाई स्थानीयलेनै सहयोग जुटाएर पुर्ननिमार्ण गरे ।

नेपालले कुवेतमाथि शानदार जित, ५८ रनको फराकिलो अन्तरले विजयीकाठमाडौं —नेपालले कुवेतलाई पराजित गर्दै T20 विश्वकप एशिया क्व...
08/10/2025

नेपालले कुवेतमाथि शानदार जित, ५८ रनको फराकिलो अन्तरले विजयी
काठमाडौं —
नेपालले कुवेतलाई पराजित गर्दै T20 विश्वकप एशिया क्वालिफायरमा शानदार जित हासिल गरेको छ। बुधबार भएको खेलमा नेपालले ५८ रनको फराकिलो जित दर्ता गरेको हो।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको प्रतिस्पर्धी स्कोर बनायो। जवाफमा कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सन्दीप लामिछाने, अविनास बोहरा र कुशल मल्लले धारिलो बलिङ गर्दै विपक्षी ब्याट्सम्यानहरूलाई दबाबमा राखे।
टीमवर्क, अनुशासन र फील्डिङमा सुधारका कारण नेपालले सजिलो जित हात पार्‍यो।

यो जितसँगै नेपालको आगामी चरणमा पुग्ने सम्भावना बलियो बनेको छ। खेलपछि नेपाली खेलाडीहरू र समर्थकबीच खुसीको माहोल छाएको थियो।

08/10/2025

चितवनमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका–२ सिमराचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
आज साँझ करिब ६:३० बजे बा.प्र.०२–०५६ प १११५ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा रौतहट जिल्ला माधव नारायण नगरपालिका–८ बस्ने २४ वर्षीय रुपेश राय यादव गम्भीर घाइते भएका थिए।
घाइते यादवलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्‍याइए पनि उपचारको क्रममा साँझ ७:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त स्कुटर चालक राप्ती नगरपालिका–२ का १८ वर्षीय दिपेश गौतम पनि दुर्घटनामा घाइते भएका छन्। उनको नाक र टाउकोमा चोट लागी मध्यम घाइते भएको र हाल पुरानो मेडिकल कलेज, भरतपुरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।--00--

चितवन प्रहरीको चड्के चेक जाँचको विषयलाई लिएर चालक र ट्राफिक प्र*हरीबीच पर्यो ल*फडा ।-भिडियो हेर्न फाइललाई क्लीक गर्नुहोस...
08/10/2025

चितवन प्रहरीको चड्के चेक जाँचको विषयलाई लिएर चालक र ट्राफिक प्र*हरीबीच पर्यो ल*फडा ।-भिडियो हेर्न फाइललाई क्लीक गर्नुहोस् ।

हामी समाज भित्र लुकेका जिउँदो इतिहास तपाई सम्म यसैगरी ल्याउनेछौं । हाम्रो च्यानललाई सस्क्राईब गर्नुभयो ?? गर्नुभ...

आजको खास समाचार ।
07/10/2025

आजको खास समाचार ।

हामी समाज भित्र लुकेका जिउँदो इतिहास तपाई सम्म यसैगरी ल्याउनेछौं । हाम्रो च्यानललाई सस्क्राईब गर्नुभयो ?? गर्नुभ...

मुस्ताङको यात्रा गर्दै हुनुहुन्छ भने याे भिडियो तपाईंको लागि ।
07/10/2025

मुस्ताङको यात्रा गर्दै हुनुहुन्छ भने याे भिडियो तपाईंको लागि ।

हामी समाज भित्र लुकेका जिउँदो इतिहास तपाई सम्म यसैगरी ल्याउनेछौं । हाम्रो च्यानललाई सस्क्राईब गर्नुभयो ?? गर्नुभ...

माडी चार दिनदेखि बत्तीविहीन, समस्या अझै पत्ता लागेन l
06/10/2025

माडी चार दिनदेखि बत्तीविहीन, समस्या अझै पत्ता लागेन l

रेशम सापकोटा – सेतो नेपाल चितवन । शुक्रबार रातिदेखि माडी उपत्यकामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्य....

Address

Bharatpur, Chitwan
Bharatpur
44207

Alerts

Be the first to know and let us send you an email when Setonepal / सेतो नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Setonepal / सेतो नेपाल:

Share