Head News

Head News Your Voice, Your World..


9803993506
(1)

Respect : प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनले नेपालको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा...
25/09/2026

Respect : प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनले नेपालको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ। उनका अभिव्यक्तिबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत समाचार तथा सामग्री प्रकाशित गरेका छन्।

नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उभिएर नेपालको विषयलाई विश्वसामु राख्नु आफैंमा महत्वपूर्ण क्षण हो। नेपाल र नेपालीको आवाज विश्वमञ्चमा अझ सशक्त रूपमा सुनियोस्—शुभकामना प्रधानमन्त्रीज्यू ।

Pic : Times of Nepal

25/09/2026

Great : काठमाडौं–तराई/मधेश फास्ट ट्र्याकको निर्माण समयसीमा तेस्रोपटक थपिएको छ ।परियोजनाको लागत करिब २० अर्ब रुपैयाँले बढ्ने अनुमान गरिएको छ भने हालसम्म करिब ५०% काम सम्पन्न भएको छ। सुरुवाती लागत ८५ अर्बबाट बढेर २ खर्ब १३ अर्ब पुगेको छ। सुरुवाती बिन्दु खोकनाबाट चोभार सार्ने विषयमा समेत छलफल भइरहेको छ ।

25/09/2026

लगातार भइरहेको वर्षाका कारण मुग्लिन क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भई सवारीसाधनको जाम लागेको छ।

Video : Pushapa Bhandari

यात्रा गर्दा बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला : चितवनको कुरिनटार नजिक पृथ्वी राजमार्ग भासीएको छ ।
25/09/2026

यात्रा गर्दा बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला : चितवनको कुरिनटार नजिक पृथ्वी राजमार्ग भासीएको छ ।

गंगा मिल्कको दूधमा पानीको मात्रा बढी भएको, दूधमा मिसावट गरिएको तथा दूध फाट्ने समस्या देखिएको भन्दै उपभोक्ताहरूबाट गुनासो...
25/09/2026

गंगा मिल्कको दूधमा पानीको मात्रा बढी भएको, दूधमा मिसावट गरिएको तथा दूध फाट्ने समस्या देखिएको भन्दै उपभोक्ताहरूबाट गुनासो आएको छ।

सम्बन्धित निकायले यस्ता गुनासोबारे आवश्यक अनुगमन तथा परीक्षण गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ।

25/09/2026

Lagatar bhairahko barsaka karan chiso samet badheko chha. Aafno tatha pariwarko swasthyako khyal rakhnu hola. Suraksh*t rahanu hos.

25/09/2026

हिजोदेखि लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न स्थानमा विद्यालय तथा कलेजहरू बन्द भएका छन्। लगातारको वर्षाले विद्यार्थीहरूको नियमित पठनपाठनमा समेत समस्या परेको छ।

The Australian Prime Minister shared a photo with Balen and said : As Nepal recovers from catastrophic floods and devast...
25/09/2026

The Australian Prime Minister shared a photo with Balen and said : As Nepal recovers from catastrophic floods and devastation, Australia stands with its people as they rebuild and grieve.

Meeting with Prime Minister Balen Shah at the United Nations today, I offered Australia’s deepest sympathies to those affected and detailed Australia’s aid efforts so far.

Our thoughts remain with the families and loved ones of those Australians who are still missing.

We’ll keep working with Nepal to get help where it’s needed most.

25/09/2026

Nepali PM Balen Shah full speech in UN!

Video : RONB

  को नतिजा हेर्न Open This Link : result.tuexam.edu.np मा गएर आफ्नो नतिजा हेर्न सक्नुहुनेछ !!!
24/09/2026

को नतिजा हेर्न
Open This Link : result.tuexam.edu.np मा गएर आफ्नो नतिजा हेर्न सक्नुहुनेछ !!!

Address

Bharatpur Chitwan
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Head News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share