Nepal Laya

Nepal Laya - द भिडियो डायरी !

31/03/2026

नेपाली फोटो पत्रकारहरूको साझा एवं छाता संगठनका रूपमा रहेको नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन यही चैत्र २० गतेदेखि सुरु हुदैछ । राप्ती नगरपालिकाको भण्डारामा हुने महाधिवेशनमा नेपाल भरिवाट विभिन्न संचारमाध्यम एवं स्वतन्त्र रूपले कृयाशील फोटोपत्रकार क्यामेरा पर्सनको सहभागिता हुनेछ। महाधिवेशनमा प्रतिनिधि/परिवेक्षकका रूपमा उपस्थित हुने संचारकर्मीहरुले यस क्षेत्रका बारेमा थुप्रै जानकारी लिने र आफू कार्यरत संचारमाध्यममा संचारसामग्री प्रकाशन/प्रसारण गर्नाले यस क्षेत्रका बारेमा थुप्रै सूचना प्रवाह हुने महासंघका अध्यक्ष हरि प्रसाद रेग्मीले जानकारी दिए ।महाधिवेशनलाई पुर्णत कार्यक्रम स्थलको प्रचार प्रसार तथा त्यहाको कला सस्कृती र ऐतिहासिक पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्नमा केन्द्रित गरिने आयोजकले जनाएको छ । पुर्वी चितवनको यस क्षेत्रमा विश्वस्तरीय फोटो संग्राहलय तथा पर्यटन प्रर्वद्धन केन्द्र निर्माणको क्रममा रहेको हुनाले पनि यो महाधिवेशन ऐतिहासिक र अविस्मरणिय हुने अपेक्षा छ ।

09/03/2026

नेपाल हासेकाे हेर्न चाहनेकाे लागि याे भिडियाे ।।।।।।

09/03/2026

गोरखा १ मा रास्वपाका सुदन गुरुङ २९,८९६ मत प्रप्त गरि निर्वाचित भएपछि भने वालेन नै हाे प्रधानमन्त्री ।।।।

चितवन–३ ताजा अपडेट (१०:५५ AM) 🔔 सोबिता गौतम – ५३,५५७⭐ रेनु दाहाल – १९,०३२🌲 टेक प्रसाद गुरुङ – ७,५८५☀️ शंकर थपलिया – ४,६५...
07/03/2026

चितवन–३ ताजा अपडेट (१०:५५ AM)

🔔 सोबिता गौतम – ५३,५५७
⭐ रेनु दाहाल – १९,०३२
🌲 टेक प्रसाद गुरुङ – ७,५८५
☀️ शंकर थपलिया – ४,६५२

सोबिता गौतम ३४,५२५ मतले अगाडि!

06/03/2026

म्याग्दीबाट उम्मेदवार बनेका महावीर पुनले अग्रतलिए पछि गीत गाएर नाचेका छन् ।

06/03/2026

माडीको गणना सकियो । ४६२३ मतले सोविता गौतम अगाडि ।
चितवन-३ मा १९०४५ मत गणना गर्दा
सोविता गौतम-९८७९
रेनु दाहाल-५२५६
शंकर थपलिया-१४६५
टेकप्रसाद गुरुङ-१०२२
दिपक थापा-३२३

06/03/2026

लमजुङमा ३१३१ मत गणना हुँदा नतिजा यस्ताे छ,
👉️👉️
नेपाली काङ्ग्रेस, गमप्रसाद गुरुङ (रुख)- १०१७
नेकपा एमाले, पृथ्वी सुब्बा गुरुङ (सुर्य)- ५१७
रास्वपा, धर्म केसी- (घण्टी)- ११००
नेपाली कम्युनिस्ट पार्टी हरीजङ तामाङ (तारा)- २०६
बदर मत -- १२७

06/03/2026

Election update
चितवन क्षेत्र नम्बर ३
घण्टि - 4941
तारा - 2958
सुर्य- 850
रुख - 556

06/03/2026

Election update
चितवन-२ latest

रबि लामिछाने घन्टि २०२५
अस्मिन घिमिरे सुर्य १०६९
मिना खरेल रुख ६६८

करिव ६० प्रतिशत मत खस्याे : निर्वाचन अायाेग
05/03/2026

करिव ६० प्रतिशत मत खस्याे : निर्वाचन अायाेग

झापामा ६४ दशमलव २४ प्रतिशत मत खस्यो।
05/03/2026

झापामा ६४ दशमलव २४ प्रतिशत मत खस्यो।

05/03/2026

चितवन क्षेत्र नम्बर २ को सिद्धी तीनदोभानस्थित मझबाङ मावि मतदान केन्द्र । चेपाङ समुदायको बाहुल्यता रहेको यस केन्द्रमा दिउँसो १ बजेसम्ममा ५० प्रतिशत भन्दा बढीले मतदान गरिसकेका छ । यहाँ मतदान गर्ने मतदाता पहाडी क्षेत्रका हुन् ।

Address

Bharatpur 5
Bharatpur
22400

Alerts

Be the first to know and let us send you an email when Nepal Laya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Laya:

Shortcuts

Share