Sandy Clothing Brands

Sandy Clothing Brands Sandy Clothing Brands
Trendy • Stylish • Affordable
Kathmandu, Nepal
Delivery all over Nepal
Order in DM / WhatsApp

19/02/2026

रौतहट जिल्ला निर्वाचन क्षेत्र १, २, ३ र ४ मा अहिले कडा प्रतिस्पर्धा देखिएको छ।

जनताको मत कसले जित्छ, परिणाम अझै अनिश्चित छ।

अन्तिम निर्णय अब मतपेटिकाले नै गर्नेछ — जनता नै असली निर्णायक हुन्। 🗳️🇳🇵

अन्यलाई गाली नगरी पनि राजनीति गर्न सकिन्छ भन्ने उदाहरण पनि छन्।।चुपचाप मञ्चमा पुग्ने, नमस्कारमै सम्बोधन गर्ने, सपनाभन्दा...
19/02/2026

अन्यलाई गाली नगरी पनि राजनीति गर्न सकिन्छ भन्ने उदाहरण पनि छन्।।

चुपचाप मञ्चमा पुग्ने, नमस्कारमै सम्बोधन गर्ने, सपनाभन्दा सम्भावनाको कुरा गर्ने नेता पनि हुन्छन्।

भोट नदिए पनि काम गरिदिन्छु भन्ने सोच नै साँचो नेतृत्व हो।

शब्द कम, काम धेरै — यस्तै नेताको आवश्यकता देशलाई छ।।🇳🇵

🏏 दुर्गा भगवती अध्यक्ष कप T-20 – २०८२ 🏆भोलि सोमबारदेखि बहुप्रतिक्षित दुर्गा भगवती अध्यक्ष कप–२०८२ सुरु हुँदैछ ।यही मिति ...
15/02/2026

🏏 दुर्गा भगवती अध्यक्ष कप T-20 – २०८२ 🏆
भोलि सोमबारदेखि बहुप्रतिक्षित दुर्गा भगवती अध्यक्ष कप–२०८२ सुरु हुँदैछ ।
यही मिति २०८२/११/४ देखि आयोजना हुन गइरहेको यस प्रतियोगिताबारे सम्पूर्ण पालिकाबासीमा जानकारी गराइन्छ ।
🎉 उद्घाटन समारोह: भोलि बिहान ११ बजेदेखि
🔥 उद्घाटन खेल:
वार्ड नं. १ पिपरा 🆚 वार्ड नं. २ भलोहिया
सबै खेलप्रेमी तथा पालिकाबासीलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न हार्दिक अनुरोध गर्दछौं । 🙏❤️




🏏

महाशिवरात्रिको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ❤️🙏हर हर महादेव!!  ्भु
15/02/2026

महाशिवरात्रिको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ❤️🙏
हर हर महादेव!! ्भु

14/02/2026

चुप चाप....?

Gen-Z भाइ चन्दन भगत (Member, Team Matsari-03) लाई आज जन्मदिनको हार्दिक बधाई तथा शुभकामना। 🎉🎂तपाईंको जीवनमा सधैं सफलता, ख...
09/02/2026

Gen-Z भाइ चन्दन भगत (Member, Team Matsari-03) लाई आज जन्मदिनको हार्दिक बधाई तथा शुभकामना। 🎉🎂
तपाईंको जीवनमा सधैं सफलता, खुशी र उज्ज्वल भविष्यको कामना गर्दछु।

08/02/2026

काम देखिन्छ, बोल्नै पर्दैन।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको दाबी
२० वर्षको काम १ वर्षमै।।

तपाईंको विचार के छ? 🤔🇳🇵

Legend Yuvraj Singh cheers for Team Nepal! ❤️🇳🇵 Cricket knows no borders. 🏏💪
08/02/2026

Legend Yuvraj Singh cheers for Team Nepal! ❤️🇳🇵 Cricket knows no borders. 🏏💪

08/02/2026

आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध नेपालको खेल ।।🇳🇵

बलिङले आशा जगायो, अब ब्याटिङले इतिहास बनाओस्
साहस, मेहनत र टीम स्पिरिटले जित हाम्रो बनोस् ।।
जय नेपाल ।।

08/02/2026

न बिर्सिने घटना, न थामिने आवाज ✊
७६ निर्दोष विद्यार्थीहरूको सम्झनामा
न्यायको प्रतीक्षा अझै बाँकी छ ।।

आउँदै २१ गते मतदानको दिन
सही निर्णय, सही भोट उज्ज्वल नेपालको लागि।। 🗳️


08/02/2026

What KP Oli is planning to win the election?

#प्रधानमन्त्रीकोदौड





#जनताकोनिर्णय
🇳🇵

Address

Gaur
Bharatpur
44200

Telephone

+9779840949081

Website

Alerts

Be the first to know and let us send you an email when Sandy Clothing Brands posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share