Gen-Z Revolution

Gen-Z Revolution सरकार ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ। जनता बाहेकका अरु "जो कसैले" रहर गरेर हुदैन। जय घण्टी 🔔

हार्दिक श्रद्धाञ्जली निर्मल पुर्जा ‘निम्स दाइ’ तथा दिवंगतजनहरु💐तपाईंको साहस र सौर्यताको गाथा गुन्जिइरहनेछ🇳🇵🌎
01/08/2026

हार्दिक श्रद्धाञ्जली निर्मल पुर्जा ‘निम्स दाइ’ तथा दिवंगतजनहरु💐तपाईंको साहस र सौर्यताको गाथा गुन्जिइरहनेछ🇳🇵🌎

31/07/2026

हामीलाई पनि शङ्का थियो ।
31/07/2026

हामीलाई पनि शङ्का थियो ।

रवि लामिछानेको प हलमा हिन्दू–मुस्लिम धार्मिक अ गुवा हरुले मिलाए हात दिए सकारात्मक सन्देश ।
31/07/2026

रवि लामिछानेको प हलमा हिन्दू–मुस्लिम धार्मिक अ गुवा हरुले मिलाए हात दिए सकारात्मक सन्देश ।

31/07/2026

प्रचण्डले ५,६ लाख मान्छे ऊतारेर सरकार ढाल्छौं भनेपछी बर्षमान पुनलाई प्रश्न,पत्याऊॅंछन् ५,६ लाख मान्छेले ? सरकार ढाल्ने ताकत छ ? सुनसरीको घ*टनामा सरकार चुक्यो

31/07/2026

गृहमन्त्रीज्यू प्रधानमन्त्रीज्यू तपाईँहरुले गरि नै राख्नुभएको छ हामीले देखेका छौं हिम्मतले अगाडि बढ्नुहोला हामी सबैजना साथमा छौँ।

29/07/2026

सरकार र आन्दोलनरत चिकित्सकबीच ३ बुँदे सहमति, आन्दोलन फिर्ता !

सरकार र आन्दोलनरत चिकित्सकबीच ३ बुँदे सहमति भएपछि चिकित्सकहरूले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।

सहमतिअनुसार कानुनी तथा नीतिगत सुधारका लागि कार्यदल गठन गरिने र आवश्यक प्रक्रिया अघि बढाइनेछ। यससँगै देशभरका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा पुनः सुचारु हुने भएको छ।

सुनसरी घटनाबारे बालेनले लिए सुरक्षा निकाय प्रमुखसँग बिफ्रिङ
29/07/2026

सुनसरी घटनाबारे बालेनले लिए सुरक्षा निकाय प्रमुखसँग बिफ्रिङ

सुरुवात जस्ले गरायो तेति बेलाको ताम्राकार पनि साथमा राखियोस किनकि इतिहास मेटाउन हुन्न  धन्यवाद सम्बन्धित निकाय लाइ आज अन...
28/07/2026

सुरुवात जस्ले गरायो तेति बेलाको ताम्राकार पनि साथमा राखियोस किनकि इतिहास मेटाउन हुन्न धन्यवाद सम्बन्धित निकाय लाइ आज अनाबश्यक रुपमा समाचार बनाउने लाइ पनि कडा जवाफ मिलेको छ सुरुङ मार्ग को उद्घाटन कस्ले गरेछन भन्नुस त

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Z Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share