Spandan TV

Spandan TV The Page is the guide of travelling all over the world. We make visiting vlogs of different places. Kindly like our page for trvelling with us. Thank you.

मन्त्रिपरिषद विस्तार:- मन्त्रिपरिषद २३ सदस्यीय पुगेको छ ।
17/01/2023

मन्त्रिपरिषद विस्तार:- मन्त्रिपरिषद २३ सदस्यीय पुगेको छ ।

15/01/2023

भोलि सार्वजनिक बिदा !!
सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको हो ।

विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ भने गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको छ ।

पोखरामा Yeti Airlines काे जहाज दुर्घटनाग्रस्त...!! ३२ जनाको ज्यान गएको ‌छ । जहाजमा ६४ जना यात्रु सवार...!! खोजी कार्य जा...
15/01/2023

पोखरामा Yeti Airlines काे जहाज दुर्घटनाग्रस्त...!! ३२ जनाको ज्यान गएको ‌छ । जहाजमा ६४ जना यात्रु सवार...!! खोजी कार्य जारी..!!
दुर्घटना मा परेर ज्यान गुमाएका यात्रु प्रति हार्दिक श्रद्धाञ्जली 😭

खेलकुद क्षेत्रका एक नक्षत्र, अस्ताएको दिन @ पेले (PELE)खेल क्षेत्र मै एक अपुरणीय क्षति !!हार्दिक श्रद्धासुमन सहित भावपुर...
30/12/2022

खेलकुद क्षेत्रका एक नक्षत्र, अस्ताएको दिन @ पेले (PELE)
खेल क्षेत्र मै एक अपुरणीय क्षति !!
हार्दिक श्रद्धासुमन सहित भावपुर्ण श्रद्धान्जली !!

२०८० सालका चाडपर्व :- दशैं एक महिना ढिलो ..!!     आगामी २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्...
29/12/2022

२०८० सालका चाडपर्व :- दशैं एक महिना ढिलो ..!!

आगामी २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो । समितिको मंगलबार बसेको बैठकले पात्रो तयार गरी पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई पात्रो उपलब्ध गराएको थियो ।

वि.सं. २०८० सालमा दशैंको पहिलो दिन घटस्थापना कार्तिक २८ गते परेको छ । कार्तिक ४ गते फूलपाती, ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजया दशमी परेको छ । त्यस्तै, कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिका एक पञ्चाङ्गकारले बताउनुभयो । अर्को पर्व तिहार कार्तिक २५ गतेबाट सुरू हुनेछ । २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ ।

ल बधाई छ सबै जनालाइ …परिवर्तित सोचका साथ देश हाक्नु होला !! आशा  !!
26/12/2022

ल बधाई छ सबै जनालाइ …परिवर्तित सोचका साथ देश हाक्नु होला !! आशा !!

20/12/2022

किन हुन्छ चुनावमा धाँधली …??

सांसदहरू लाइ उपलब्ध हुने तलब भत्ता सुविधा ..👇

1) मासिक तलब = ६६,०७०
2) स्वकीय सचिव = ४२,०००
3) विशेष भत्ता = १०००
4) फाेन, इन्टरनेट , पत्र पत्रिका = ३०००
5) घर नहुनेलाई अावास = १८,०००
6) घर हुनेलाई मर्मत खर्च = ९०००
7) फर्निचर ( एक मुस्ट) = १५,०००
8)बिजुली पानी = २०००
9) अतिथि सत्कार = १०००
जम्मा = १,५७,०७०
२७५ × १५७०७०

सांसदहरुलाई मासिक तलब भत्ता मात्र रु ४,३१,९४,२५९/-

Jaya Nepal 🙏🙏🙏

काभ्रे काङ्ग्रेसका जिल्ला सभापति आदरणीय नेता तिर्थ लामा ज्यु प्रतिनिधि सभा -१(ख)  सदस्यमा निर्बाचित हुनु भएकोमा हार्दिक ...
25/11/2022

काभ्रे काङ्ग्रेसका जिल्ला सभापति आदरणीय नेता तिर्थ लामा ज्यु प्रतिनिधि सभा -१(ख) सदस्यमा निर्बाचित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना !!!

24/11/2022

काभ्रे १
रेशम लामा -सुर्य : ११,५४०
सूर्यमान दोङ - हसिया हथौड़ा : ८,८६६
बसुनारायण श्रेष्ठ - घण्टी : ५,१९६

चितवन १ र२ बाट विजय हुनुभएका अध्यक्ष रवि लामिछाने तथा हरि ढकाल लाई हार्दिक बधाई तथा शुभकामना 🎉🎉🎉🎉🙏
24/11/2022

चितवन १ र२ बाट विजय हुनुभएका अध्यक्ष रवि लामिछाने तथा हरि ढकाल लाई हार्दिक बधाई तथा शुभकामना 🎉🎉🎉🎉🙏

24/11/2022

मकवानपुर-१ अपडेट-

दिपक सिहं हलो, २६,७७१
महालक्ष्मी डिना, रूख २५,३१९
कमल थापा सूर्य २४, ७७०

ताजा अपडेट:-
24/11/2022

ताजा अपडेट:-

Address

Bharatpur,chitwan
Bharatpur
44207

Website

Alerts

Be the first to know and let us send you an email when Spandan TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Spandan TV:

Share

Category