Routine Of Madi Banda

Routine Of Madi Banda Listen News and keep going a head ❤️
जनताकै हितका लागि🙏❤️

09/11/2024

हाम्रो माडिको शान बैकुण्ठ झरना र ताल😍🏞️☘️

07/11/2024

Breaking sad😪:माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएर पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिएका छन् ।

भरतपुर महानगरपालिका-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतमको शव बिहीबार साँझपख तलाउबाट बाहिर निकालिएको हो । सशस्त्र प्रहरी बल कुरिनटारबाट आएको गोताखोर सहितको बिपद् उद्धार प्राविधिक टोलीले गौतमको शव पानीबाहिर निकालेको हो ।

पेशाले चार्टर्ड एकाउण्टेन्ट रहेका गौतम आफ्नो परिवार सदस्यहरुसंगै ठोरी जाने क्रममा बैकुण्ठ तालमा समेत घुमफिरका लागि पुगेका थिए । तालमा पुगेलगत्तै फोटो खिँच्ने क्रममा बिहान करीब ११ः३० बजे लेउ लागेको ढुङ्गाबाट खुट्टा चिप्लिएर पानीमा डुबेर बेपत्ता भएका थिए । मृतकप्रती हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति भगवानले दिउन बैकुण्ठमा बास होस।💐🕊️
Video:शशस्त्र प्रहरी बल , गोताखोर टोलि

06/06/2024

जेष्ठ औँशी पारेर आज नेपालकै दोस्रो शनि मन्दिर भनेर चिनिएको माडिमा रहेको प्रसिद्ध शनि मन्दिर मा आज गाएक प्रदिप त्रिपाठि र गायिका बिन्दु कार्किको बेजोड प्रस्तुतिका साथ शनि जयन्ती सुसम्पन्न्न भएको शनि मन्दिर परिसर का अगुवाहरुले बताउनु भएको छ।❤️
#जयशनिदेव ❤️

रोनाल्डो, ध्रुवे, गोविन्दे र मकुना हातीको आतंक बढे संगै चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रहरूमा डरत्रास बढेको छ । स...
24/12/2023

रोनाल्डो, ध्रुवे, गोविन्दे र मकुना हातीको आतंक बढे संगै चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रहरूमा डरत्रास बढेको छ । सुरक्षित बस्नुहोला ।

16/12/2023

Heart breaking:-फेरि अर्को त्रासदि पुर्ण खबर 😢
माडी नगरपालिका -१ गर्दीमा सडक दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर २ का वडा सदस्य जीवलाल लुइटेलको घटना स्थलमै निधन भएको छ ।

वडा सदस्य लुइटेल सवार बागमती प्रदेश ०३ ०४प ८९१७ मोटरसाइकललाई बिपरित दिशाबाट आइ रहेको ट्याक्टरले ठक्कर दिएको थियो । लुइँटेल २०७९ सालको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य बन्नुभएको थियो🥲हार्दिक श्रद्धाञ्जली🌺🕊️

जङ्गली हात्ती ध्रुवेलाई डार्ट गरेर नियन्त्रणमा लिइयो,रेडियो कलर जडान गरेर निकुञ्जमा छाडियो (तस्विरमा)चितवन राष्ट्रिय निक...
11/12/2023

जङ्गली हात्ती ध्रुवेलाई डार्ट गरेर नियन्त्रणमा लिइयो,रेडियो कलर जडान गरेर निकुञ्जमा छाडियो (तस्विरमा)
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ । आज (सोमबार) दिउँसो ३ः१० बजे सुखिभार क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा लिइएको ध्रुवे हात्तीलाई निकुञ्जको प्राविधिक टोलीले रेडियो कलर जडान गरेको हो । निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सहितको प्राविधिक टोलीले चार वटा हात्ती प्रयोग गरेर रेडियो कलर जडान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार, निकुञ्जको मानव बस्तीमा पस्न थालेपछि निगरानी गर्न रेडियोकलर जडान गरिएको हो ।
Pic:- narayeni online

कुक्कु:-looks like hide and seek sunset view in Madi😲❤️📸Aayush Xtrii 🌺
11/12/2023

कुक्कु:-looks like hide and seek sunset view in Madi😲❤️
📸Aayush Xtrii 🌺

बालाचतुर्दशी मेला काे दिन माडीको बैकुण्ठ धाममा चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा ले मेलालाई अझ रङ्गमञ्च बनाउनु भएको थ...
11/12/2023

बालाचतुर्दशी मेला काे दिन माडीको बैकुण्ठ धाममा चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा ले मेलालाई अझ रङ्गमञ्च बनाउनु भएको थियो।❤️

चितवन:-'माडीको बैकुण्ठ धाम मा आज बालाचतुर्दशी का दिन लागेको मेलाको एक झलक❤️जसमा राप्रपा का उपाध्यक्ष  एवं पूर्व विकासमन्...
11/12/2023

चितवन:-'माडीको बैकुण्ठ धाम मा आज बालाचतुर्दशी का दिन लागेको मेलाको एक झलक❤️जसमा राप्रपा का उपाध्यक्ष एवं पूर्व विकासमन्त्री विक्रम पाण्डे ज्यूकाे प्रमुख आतिथ्य रहेको थियो ।🌺

Huge crowed seen in baikuntha dhaam (mela)Madi-8😲❤️🩵📸:-Aayush xettri❤️
11/12/2023

Huge crowed seen in baikuntha dhaam (mela)
Madi-8😲❤️🩵
📸:-Aayush xettri❤️

Address

Bharatpur

Telephone

+9779769756891

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Madi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Madi Banda:

Share