Khabar Prawaha

Khabar Prawaha Khabar Prawaha

चितवन उद्योग वाणिज्य संघको अधिवेशनका लागि शिरीष पन्त समुहद्धारा मनोनयन दर्ता
28/12/2025

चितवन उद्योग वाणिज्य संघको अधिवेशनका लागि शिरीष पन्त समुहद्धारा मनोनयन दर्ता

चितवन, पुष १३। चितवन उद्योग वाणिज्य संघको आसन्न ५९ औं साधारणसभा तथा अधिवेशनका लागि शिरिष पन्त समुहले उम्मेद्वारी...

28/12/2025

रवि–बालेन सम्झौता : ‘सत्ताका लागि देश लिलाम गर्ने खेल’- हर्क साम्पाङ्ग

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन...
27/12/2025

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ ।
फोटो : B***n Shah FB Page

प्रधानमन्त्री सुशीला कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दैप्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख तीन दलका ...
27/12/2025

प्रधानमन्त्री सुशीला कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरूसँग चुनावी तयारी, सरकारले गरिरहेका काम र दलहरूसँगको अपेक्षामाथि केन्द्रित रहेर छलफल गर्दै छिन् । यही सन्देशसहित मन्त्री जगदीश खरेल शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका थिए ।
File Photo

रवि, बालेन, हर्क र कुलमान परीक्षण भइसकेका पात्र हुन्, नयाँ होइनन्: शंकर पोखरेलनेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीत...
27/12/2025

रवि, बालेन, हर्क र कुलमान परीक्षण भइसकेका पात्र हुन्, नयाँ होइनन्: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुरानो वहस निरर्थक भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत नेपाललाईसमेत बंगलादेश जस्तै बनाउँन हिँडेकाहरू असफल हुँदै गएपछि पुराना पार्टीलाई हराउन नयाँहरू मिल्नुपर्छ भन्ने धारणा अघि सारिएको तर्क गरेका छन्।

रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै पार्टी बनाउन कसरत गरिरहेका सन्दर्भमा उनको भनाई आएको हो।

‘राजनीतिमा पुरानो र नयाँ भन्नुको कुनै अर्थ हुँदैन। त्यहाँ एजेण्डा र गन्तव्यको विशेष अर्थ र महत्व हुन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नीतिविहीन र एजेण्डा विहिनहरुलाई नयाँको पगरी गुथाउँदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम मात्र हो।’

https://khabarprawaha.com/2025/12/65933/ #
25/12/2025

https://khabarprawaha.com/2025/12/65933/ #

चितवन । चितवनका धेरैजसो संघ संस्थाहरुमा हुने चर्चा र चासोमध्ये उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पर्दछ । यो संघ...

चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँः कुलमान घिसिङ
24/12/2025

चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँः कुलमान घिसिङ

राप्रपा–राप्रपा नेपालबीच एकता सहमति, पौष १६ मा राष्ट्रिय सभागृहमा एकता घोषणा सभा
24/12/2025

राप्रपा–राप्रपा नेपालबीच एकता सहमति, पौष १६ मा राष्ट्रिय सभागृहमा एकता घोषणा सभा

आमरण अनसनमा बसे डा. निकोस भुसाल l
24/12/2025

आमरण अनसनमा बसे डा. निकोस भुसाल l

रवि तारिखका लागि चितवनमारास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थासम्बन्धी ...
23/12/2025

रवि तारिखका लागि चितवनमा
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थासम्बन्धी मुद्दामा तारिखका लागि चितवन अाएका छन् ।

रवि-बालेन भेट प्रगतिउन्मुख, सहकार्यको प्रस्ताव छलफलकै क्रममाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र...
23/12/2025

रवि-बालेन भेट प्रगतिउन्मुख, सहकार्यको प्रस्ताव छलफलकै क्रममा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति भेटवार्ता भएको छ।

कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको यो छलफलले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ। सोमबार साँझ ८ बजे सुरु भएको वार्ता मंगलबार बिहान १ बजेसम्म अर्थात् करिब ५ घण्टा चलेको थियो।

बालेन र रविबीच भेटवार्ता जारीकाठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वत्नत्र पार्टीका सभा...
22/12/2025

बालेन र रविबीच भेटवार्ता जारी

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ ।
भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै सहभागी रहेका छन्।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Khabar Prawaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Prawaha:

Share

Our Story

Online News Portal from Nepal.