Hamro Khabar Nepal - हाम्रो खबर नेपाल

Hamro Khabar Nepal - हाम्रो खबर नेपाल यो हाम्रो खबर नेपालको आधिकारिक फेसबुक पेज हो।
"हाम्रो खबर नेपाल: खबरहरूको साँचो स्रोत।"
(3)

"हाम्रो खबर नेपाल: खबरहरूको साँचो स्रोत"
हाम्रो खबर नेपाललाई विश्वासनीय र वास्तविक समाचारको स्रोतको रूपमा प्रस्तुत गर्दछौँ। यस प्लाटफर्मले सटीक र विश्वसनीय जानकारीको लागि उपयुक्त स्थानको रूपमा रहेकछौँ ।

30/12/2025

प्रधानमन्त्री पद छाडेका रवि लामिछानेबाट त्याग सिक्नुपर्छः डा.स्वर्णिम वाग्ले

30/12/2025

कमेडियन हिमेश पन्तले केपी ओलीसंग चुनाबमा भिड्न तयार रहेको बताएका छन् ।

30/12/2025

शेरबहादुर देउवासँग चुनाव लड्ने योजनासहित रास्वपा प्रवेश गर्दै सागर ढकाल

30/12/2025

हर्क साम्पाङले आफ्नो इमेज बचाउँन चुनाव नलड्दा राम्रो हुन्छः दुर्गा प्रसाई

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची तोकिएको समयमा निर्वाचन आयोगमा बुझाउन सकेन। सभापति शेरबहादुर देउवाको हस...
30/12/2025

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची तोकिएको समयमा निर्वाचन आयोगमा बुझाउन सकेन। सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुँदा आयोगले सूची स्वीकार गरेन। हस्ताक्षर गराउन नेताहरू देउवा निवास पुगेका छन्। आवश्यक कागजात पूरा भए आजै सूची बुझाउन सकिने आयोगको भनाइ छ।

30/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि समावेश छन्।

चर्चित गायक प्रकाश सपुत पनि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सुचीमा छनोट भएका छन् ।
30/12/2025

चर्चित गायक प्रकाश सपुत पनि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सुचीमा छनोट भएका छन् ।

रवि लामिछाने र कुलमान घिसिङसँगै एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन्
29/12/2025

रवि लामिछाने र कुलमान घिसिङसँगै एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन्

बैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउँदा जनअपेक्षा बढेको छ । हिजोका दुई तिहाई र गठबन्धनजस्तै अकता नदेखियोस् भन्ने चाहन...
29/12/2025

बैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउँदा जनअपेक्षा बढेको छ । हिजोका दुई तिहाई र गठबन्धनजस्तै अकता नदेखियोस् भन्ने चाहना छ ।

बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !
29/12/2025

बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !

रास्वपाले चुनावमा एकल बहुमत ल्याउँछ, बालेन शाह प्रधानमन्त्री बन्छन्ः डा.मुकुल ढकाल
29/12/2025

रास्वपाले चुनावमा एकल बहुमत ल्याउँछ, बालेन शाह प्रधानमन्त्री बन्छन्ः डा.मुकुल ढकाल

एकताका लागि फेरि कुलमान घिसिङ र रवि लामिछानेबीच वार्ता
29/12/2025

एकताका लागि फेरि कुलमान घिसिङ र रवि लामिछानेबीच वार्ता

Address

Bharatpur
44800

Telephone

+9779749402107

Website

https://www.hamrokhabarnepal.com/

Alerts

Be the first to know and let us send you an email when Hamro Khabar Nepal - हाम्रो खबर नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Khabar Nepal - हाम्रो खबर नेपाल:

Share