
12/08/2025
अन्ताराष्ट्रिय युवा दिवसको शुभकामना,
युवा त्यो हो, जो आज्ञाकारी होइन, प्रश्नकारी हुन्छ ।
युवालाई यसरी बुझ्नुपर्छ:-
# युवा त्यो हो जसले आफ्नो आँखाले हेर्छ,
# युवा त्यो हो जसले आफ्नो मनले सोच्छ,
# युवा त्यो हो जो ईस्युमा समर्थन र विरोध गर्छ,
# युवा त्यो हो जो विधिमा लड्छ,
# युवा त्यो हो जसले विधिबाट निस्केको परिणामलाई आत्मसात गर्छ,
# युवा त्यो हो जो आत्मनिर्भर हुन्छ,
# युवा त्यो हो जो अन्याय र अत्याचारको विरोधमा उभिन्छ,
# युवा त्यो हो जो आशावादी हुन्छ ।
#जय #युवा 🔥