25/09/2025
हर्क प्रधानमन्त्री सुहाउँदो मान्छे होइनन्। कुनै टोल सुधार समिति अध्यक्ष, अथवा सानो तिनो योजना प्रमुखसम्म ठीक हुने रहेछ अहिलेसम्मको कारण हेर्दा।
मेयर भएपछि बालेन जसरी शिक्षा, स्वास्थ्य, ट्रेनिङमा जोड दिनुपर्छ, जुन आधारभूत आवश्यकता हो। त्यो बाहेकका कुनै पनि विकास सम्बन्धी योजना श्रमदान होइन, रोजगारीमार्फत गर्न सक्नुपर्छ। बरु भ्रष्टाचार नहोस् भनेर कडा निगरानी राखेर ठेक्कामा दिन सकिन्छ, पारदर्शी बनाउन सकिन्छ।
पूरै कार्यकाल नै ढुंगा र पाइप बोकेर सकाएर के गर्ने? भोलि अर्को मेयर आउँदा हर्का फ्याट्ट मर्लान्। त्यसपछि के? एउटै व्यक्तिमा निर्भर हुनु हुँदैन।
सिस्टमले काम गर्न सक्नुपर्छ, कुल्ली जसरी काम गरेर बनेको देश छैन अहिलेको जमानामा।
Work smart way, not hard way.