
30/06/2025
रौतहट घर भइ हाल चितवन खैरहनी नगरपालिका वडा ०६ पर्सा बस्ने अरबिन्द तिवारीका छोरा बर्ष १५ का प्रिन्स भन्ने सुनिल तिवारी घरमा कोही कसैलाई जानकारी नगराई घर छाडी निस्केकाे र सबै आफन्त तथा इष्टमित्रसँग बुझ्दा कतै नभेटिएकाले देख्नु/भेट्नुहुने महानुभावहरुलाई निम्न सम्पर्क नम्बर वा नजिकैकाे प्रहरी चाैकीमा खबर गरिदिनुहुन अनुराेध गरिन्छ ।
सम्पर्क
अरबिन्द तिवारी : ९७०७१८२४४२