Nepal hub

Nepal hub Nepal’s hub for updates, videos, memes & stories you can’t miss!

29/07/2026

आज वीर अस्पतालमा देखेको भावुक दृश्य…

काम सकेर बेलुका करिब ७ बजे घर फर्किन लाग्दा एक्कासि ठूलो पानी पर्‍यो। त्यसैले अस्पतालकै काउन्टरमा रोकिएँ। त्यत्तिकैमा एक आमा आएर मेरो छेउमा उभिनुभयो। उहाँको अनुहारमा थकान थियो, तर मुस्कान भने अझै बाँकी थियो।

कुरा गर्दै जाँदा थाहा भयो, उहाँ ९२ वर्षीय बुवालाई उपचार गराउन कैलालीबाट रातभर बस चढेर २ गते वीर अस्पताल ल्याउनुभएको रहेछ। उपचारकै क्रममा बितेका ११ दिनदेखि उहाँहरू अस्पतालको भुइँमै रात कटाइरहनुभएको रहेछ। आज पानी परेकाले ओछ्याउने कपडा कसरी ल्याउने भन्ने चिन्तामा बसिरहनुभएको थियो।

उहाँले भन्नुभयो, “डाक्टर बाबुलाई कुटेपछि ओपीडी बन्द रहेछ। कस्तो छ रे उनलाई बाबु, मान्छेलाई बचाउने लाई कुट्ने कस्ता रैछन ।”

त्यो सुन्दा लाग्यो—दुई दिन ओपीडी बन्द हुँदा उहाँजस्ता कति दुःखी बिरामीहरू उपचारबाट वञ्चित हुन्छन् होला!

हामी समृद्ध नेपाल र सिंगापुरको सपना देखिरहेका छौं, तर आज पनि एक ९२ वर्षीय वृद्ध आफ्नी श्रीमतीसँग अस्पतालको भुइँमा सुत्न बाध्य छन्। यो यथार्थ मन अमिलो बनाउने खालको छ।

आज उहाँले गृहमन्त्रीलाई पनि भेट्नुभएछ। स्वास्थ्य मन्त्रालयबाट पनि केही सहयोग भएको रहेछ। तर सबैभन्दा अचम्म त के लाग्यो भने—यति धेरै दुःखका बीच पनि उहाँको अनुहारमा गुनासोभन्दा बढी सन्तोष थियो। उहाँले भन्नुभयो, “बाढीले कैलालीको घरजग्गा सबै बगायो। अहिले सरकारी जग्गामा बसिरहेका छौं।” तर त्यो सबै सुनाउँदा पनि उहाँ मुस्कुराइरहनुभएको थियो।

सायद जीवनले धेरै दुःख सिकाएपछि मानिसले मुस्कुराउन पनि सिक्दो रहेछ।

आजको त्यो भेट पानीले जुराइदियो। भोलि सकेसम्म ती आमालाई केही सहयोग गर्ने सोचका साथ भिज्दै घर फर्किएँ। आमा पनि भिज्दै ओछ्याउने कपडा लिन जानुभयो!!
Copied from Dr. Siddhartha Devkota

11/07/2026

चितवनमा बालेन शाहको पुत्ला जलाउने क्रममा अखिल (क्रान्तिकारी) का नेता सुशील कार्की आफैं आ*गो*ले घा*इ*ते भएपछि अस्पताल भर्ना भएको भएका छन ।
"अब यसको जिम्मा पनि बालेन शाहले नै लिनुपर्छ रे! किनभने त्यहाँ बालेनको पुत्ला जल्दै थियो। पुत्ला छोडेर आगो किन नेताको हातमा सल्कियो? सल्किनु त सल्कियो, तर हातमै किन? यो त बदमास आगो रहेछ! अब आगोलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ कि क्या हो? 😡
यही तर्क मान्ने हो भने बालेन्द्र शाहसहित सम्पूर्ण मन्त्रीहरूले तुरुन्तै राजीनामा दिनुपर्छ! 👏"

सामाजिक संजालबाट साभार

Badar Dhapaune Toli 🐒
14/06/2026

Badar Dhapaune Toli 🐒

28/03/2026

उठ सानु उज्यालो भैसको
२ टा नेता खोरमा गैसको😆

07/03/2026

Thank you JHAPA-5 🙏

फोटो हाम्रो comment तपाइको
07/03/2026

फोटो हाम्रो comment तपाइको

Breaking news:ऋषि धमला दाईले मोबाईल SILENT MODE मा राख्नु भको  छ रे 🥶
06/03/2026

Breaking news:

ऋषि धमला दाईले मोबाईल SILENT MODE मा राख्नु भको छ रे 🥶

 ***n
06/03/2026

***n

2 words for this JOKER
06/03/2026

2 words for this JOKER

Rajib Khatri 🔔   3,060Mahesh Basnet 🌞  1,573 ***n
06/03/2026

Rajib Khatri 🔔 3,060
Mahesh Basnet 🌞 1,573
***n

Address

Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Nepal hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal hub:

Shortcuts

Share