⚽ 🗓️ Saturday, 13 June 2026 (आजको खेल)
🇶🇦 Qatar vs Switzerland 🇨🇭
🇷🇴 Romania time: 22:00 (राति 10 बजे)
🇳🇵 Nepal time: 01:45 (14 June बिहान 1:45 बजे)
13/06/2026
🙏“मेरो आफ्नै आफन्तहरू पनि मेरो पोस्टहरूमा कतै देखिन्नन् है। 😔 तर सधैं साथ, माया र समर्थन गर्ने सम्पूर्ण साथीहरूलाई हृदयदेखि धन्यवाद
13/06/2026
आजसम्म मेरो पोस्ट र रिल्सहरूमा सधैं Like, Comment गरेर साथ र समर्थन गर्नुहुने Shanti Ghising Lama Shankhar Syantan Sharmila Majhi Ajita Tamang Susma Parajuli साथीहरूलाई हृदयदेखि नै धन्यवाद। ❤️🙏
13/06/2026
तपाई हरुको पालो
आजसम्म मलाई Like र Comment गरेर साथ र समर्थन गर्नुहुने सम्पूर्ण साथीहरूको ID पनि Promote गरिदिँदैछु है। ❤️🙏
तपाईंहरूको माया, साथ र हौसलाका लागि हृदयदेखि नै धन्यवाद। 🌸✨
13/06/2026
Weekly Challenges मा ⭐ Star दिएर साथ, समर्थन र हौसला प्रदान गर्नुहुने asodha chetry shanti thapa साथीहरूलाई हृदयदेखि नै धन्यवाद। 🙏❤️
13/06/2026
🙏🙏Good Evening सबैलाई 🙏🙏
पछिल्लो Weekly Challenge मा मलाई ⭐ दिएर साथ र समर्थन गर्नुहुने ४ जना साथीहरूको नाम mention गरिसकेको छु
13/06/2026
🎶❤️ उकालो–ओरालो जस्तो जीवनको यात्रामा, संगीतले सधैं साथ दिन्छ।
कालु भाईको आफ्नै स्वरमा सजिएको मिठो गीत “ओकालि ओरालि” सुन्नुहोस् र आफ्नो माया दिनुहोस्। 🙏🌸
13/06/2026
🌸 Good Afternoon सबैलाई! 🌸
अरूको भिडियो शेयर गरेर होइन, आफ्नै content बनाएर अगाडि बढौँ। 💪📱
आफ्नो Content, आफ्नै पहिचान। ❤️🙏
13/06/2026
कालुवा भाइका मिठा गीतहरूले बिहानलाई अझै सुन्दर र ऊर्जावान बनाइदिन्छन्। सबैलाई शुभ बिहानी! 🌼☕️💐
#शुभ_बिहानी #शुभ_दिन
Be the first to know and let us send you an email when Mr Pramod Vibes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.