
22/09/2025
मलाई कवाडी बैज्ञानिक मन्त्री भन्नुहोला - पुन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दै गरेका डा.महावीर पुन भन्छन् - "मेरो पहिलो घोषणा - कसैले पनि "लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्न पर्ने ठोस काम र आइडिया छ भने मेरो WhatsApp मा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साहै रहर छ भने 'कबाडी वैज्ञानिक मन्त्री भन्नु होला।' 🙏🙏🏻