हेल्लो चितवन अन्लाईन्

हेल्लो चितवन अन्लाईन् हेल्लो चितवन साप्ताहिक

09/09/2025

भरतपुरको अन्तरिक राजस्व कार्यालयमा आगजनी

09/09/2025

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।

24/08/2025

नेपाल कांग्रेसका पूर्व महामन्त्री तथा विपी कोईरालाका कान्छा सुपुत्र डा. शंशाक कोईराला प्रमुख अतिथि रहने

10/07/2025

भरतपुर महानगर पालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन खुला गरेकोछ ।आबेदन दिनको लागि यो आवेदन फाराम लिङ्क https://shorturl.at/4tfSc मा गयर दिनुपर्ने हुन्छ !

धान दिवसमा प्रशासनको साथ – किसानको खेतमा सिडियोको रोपाइँ!असार १५, २२औं धान दिवसको अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी (...
29/06/2025

धान दिवसमा प्रशासनको साथ – किसानको खेतमा सिडियोको रोपाइँ!
असार १५, २२औं धान दिवसको अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रकाश पौडेलले किसानको खेतमा उत्रेर मेसिनबाट धान रोप्नु भयो।

प्रशासन प्रमुख स्वयं खेतमा खटिनु कृषि क्षेत्रप्रतिको सम्मान र सहयोगको स्पष्ट संकेत हो।
मेसिन प्रयोगमार्फत आधुनिक कृषि प्रविधिको प्रवर्द्धन र किसानको श्रमको कदर –
यस रोपाइँले उत्पादन र प्रेरणाको बीउ रोपेको छ।

कृषक, प्रविधि र प्रशासन – समृद्धिको तीनवटा आधार! 🌾

धान दिवसमा विशेष सहभागिता – किसानको खेतमा प्रहरी प्रमुखको मेसिनबाट रोपाइँ!चितवनमा असार १५ को अवसरमा मनाइएको २२औं धान दिव...
29/06/2025

धान दिवसमा विशेष सहभागिता –

किसानको खेतमा प्रहरी प्रमुखको मेसिनबाट रोपाइँ!
चितवनमा असार १५ को अवसरमा मनाइएको २२औं धान दिवस विशेष बन्यो, जब चितवन प्रहरी प्रमुख (एसपी) गोविन्द पुरी स्वयं किसानको खेतमा उत्रनुभयो र मेसिनबाट धान रोप्नु भयो।

परम्परागत कृषि कर्ममा प्रहरी प्रशासनको यो सहभगिता प्रेरणादायी बन्यो –
कृषकको पसिना र प्रविधिको सहकार्यले उत्पादनमैत्री भविष्यको संकेत दिएको छ।

कृषिमा सम्मान, राष्ट्रको समृद्धि! 🌾

असार १५ – धान दिवस, किसानको सम्मानचितवनको हरियाली खेतमा आज २२औं धान दिवस उत्सवका साथ मनाइयो।भरतपुर महानगरको आयोजना र कृष...
29/06/2025

असार १५ – धान दिवस, किसानको सम्मान
चितवनको हरियाली खेतमा आज २२औं धान दिवस उत्सवका साथ मनाइयो।
भरतपुर महानगरको आयोजना र कृषि विकास कार्यालय तथा केरूङ्गा कृषि सहकारी संस्थाको सहकार्यमा वडा नं. २४ मा भव्य रोपाई महोत्सव सम्पन्न भयो।
कार्यक्रमको विशेष आकर्षण – महानगर प्रमुख मेयर रेनु दाहाल स्वयं किसानको खेतमा उत्रेर धान रोप्दै कार्यक्रमको शुभारम्भ गर्नु भयो।

चितवनका विभिन्न पालिकाहरू, कृषि सहकारीहरू, कृषि समूहहरू र कृषकहरूले परम्परागतदेखि आधुनिक तरिका सम्म अपनाएर रोपाईको रौनक थपे —
कहीँ हल गोरु, कहीँ ट्र्याक्टर त कहीँ आधुनिक मेशिन प्रयोग गरियो।

यस रोपाई महोत्सवले कृषकको योगदानलाई सम्मान गर्ने मात्र होइन, कृषि परम्परा र प्रविधिको समायोजनमार्फत समृद्धिको बाटो देखाएको छ।

असार १५ – खेतीको खुशी, किसानको पहिचान। 🌾

अन्धभक्त हरुको चाकडीको दोहोरि हेरेर मजा लिरहेकाछन् आमनागरिकले!जहिले सम्म पाटी पत्रकारको चुनाब हुन्छ तबसम्म योदोहोरि अन्त...
03/04/2025

अन्धभक्त हरुको चाकडीको दोहोरि हेरेर मजा लिरहेकाछन् आमनागरिकले!
जहिले सम्म पाटी पत्रकारको चुनाब हुन्छ तबसम्म योदोहोरि अन्त्य हुदैन!

04/02/2025

चितवनको भरतपुरमा पाठेघरको मुख क्यान्सर रोकथामका लागि किशोरीहरूमा खोप अभियान आजदेखि आरम्भ गरिएको छ। भरतपुर

03/02/2025

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)हरूलाई कान...

30/12/2024

होमनाथ न्यौपाने लमजुङ, दुधपोखरी। धेरैजसो घर खण्डहर बनेका छन्। खेतबारी बाँझै छन्। विद्यालयहरू सुनसान देखिन्छन्।

Address

Lionschowk, Narayangarg
Bharatpur
442200

Alerts

Be the first to know and let us send you an email when हेल्लो चितवन अन्लाईन् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share