MeroHealth 4k

MeroHealth 4k No. 1 News Portal of Mid Nepal...
(1)

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा  मुग्लिनमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम मुग्लिन ः  अन्तर्राष्ट्रिय युवा दिवसको अवस...
12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मुग्लिनमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम
मुग्लिन ः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इच्छाकामना गाउँपालिकाको आयोजना तथा इच्छाकामना जेसिजको सह आयोजनामा लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मुग्लिनमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा युवा तथा स्थानीयवासीको सहभागितामा लागूऔषधको प्रयोगबाट हुने सामाजिक, पारिवारिक तथा स्वास्थ्यसम्बन्धी असरबारे जानकारी गराइएको थियो। सहभागीहरूले लागूऔषध नियन्त्रणका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा समुदाय–प्रहरी साझेदारीअन्तर्गत मुग्लिन स्थित प्रहरी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सचेतना कार्यक्रममा लागूऔषधबाट टाढा रहन, युवालाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा जोड्न र समाजमा लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिन आग्रह गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले लागूऔषधको जोखिमबारे जनचेतना फैलाउन आफूहरूले समेत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
लागूऔषधको कुलतबाट जोगाउँदै स्वस्थ, अनुशासित र जिम्मेवार समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएकोआयोजकले जनाएको छ ।

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पा...
12/08/2026

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव नेपाल ल्याइएको छ।

चितवनकाे कालिका–२ मा १५ दिने सह-योग शिक्षक प्रशिक्षण तालिम सुरु
12/08/2026

चितवनकाे कालिका–२ मा १५ दिने सह-योग शिक्षक प्रशिक्षण तालिम सुरु

इरान नाकाबन्दी तोड्न खोजेको भन्दै अमेरिकी सेनाद्धारा जहाजमा मिसाइल प्रहार
12/08/2026

इरान नाकाबन्दी तोड्न खोजेको भन्दै अमेरिकी सेनाद्धारा जहाजमा मिसाइल प्रहार

काठमाडौंःइरानमाथि जारी अमेरिकीइजरायली युद्धका बिच अमेरिकाले इरानी नाकाबन्दी तोडेर इरानी बन्दरगाहतर्फ अघि बढे...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने
12/08/2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन्। प्रदेशसभामा विश्वासको .....

आज सात वटा संसदीय समितिको बैठक बस्दै
12/08/2026

आज सात वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौंःआज अर्थ, उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित र कानून न्याय तथा मानवअधिकारसहित विभिन्न सात वटा संसदीय...

आज राष्ट्रियसभाको बैठक बस्दै
12/08/2026

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन ...

आज अन्तरराष्ट्रिय युवा दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
12/08/2026

आज अन्तरराष्ट्रिय युवा दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ- विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ ।

निजामती कर्मचारीमा राजीनामाको लहर प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले पनि दिए राजीनामा
12/08/2026

निजामती कर्मचारीमा राजीनामाको लहर प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले पनि दिए राजीनामा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइकाे सरकार बनेपछि निजामत...

पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
12/08/2026

पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ : लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्।

Address

Chitwan
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when MeroHealth 4k posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MeroHealth 4k:

Shortcuts

Share