Sauraha Online TV

Sauraha Online TV Namaste Welcome To Everyone. No. 1 News Portal of Mid Nepal...

We are Agrim Media Network Pvt.Ltd.
सत्य, तथ्य र विश्वसनीय समाचार एकै ठाउँमा : Credible News Site from Nepal focused on Chitwan, A Popular Tourism Destination :
(www.saurahaonline.com )

टिकौलीमा कार र बस ठोक्किदाँ एक जनाको मृत्यु, नौ घाइते
21/10/2025

टिकौलीमा कार र बस ठोक्किदाँ एक जनाको मृत्यु, नौ घाइते

चितवन, ४ कात्तिक : टिकौली जंगलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनु...

प्रधानमन्त्री कार्कीलद्वारा राजनीतिक दलहरुसँग पहिलो संवाद सुरु ।
21/10/2025

प्रधानमन्त्री कार्कीलद्वारा राजनीतिक दलहरुसँग पहिलो संवाद सुरु ।

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा मंगलबार ११ राजनीतिक दलका नेताहरूसँग पहिलो पटक संवाद सुरु .....

21/10/2025

जिप दुर्घटनामा पर्दा ४ जना घाइते ।
(थप समाचार कमेन्टमा)

फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला, तिहारमा रिलिज हुने तयारी !!
21/10/2025

फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला, तिहारमा रिलिज हुने तयारी !!

काठमाडौँ : दयाहाङ राई र विजय बराल स्टारर नेपाली फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ। मल्टिप्लेक्स र अ....

फिल्म ‘१२ गाउँ’ अब ओटीटी ‘सिनेमाघर’मा सार्वजनिक !!
21/10/2025

फिल्म ‘१२ गाउँ’ अब ओटीटी ‘सिनेमाघर’मा सार्वजनिक !!

काठमाडौँ : गत वर्षको सुपरहिट नेपाली फिल्म ‘१२ गाउँ’ अब ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक गरिएको छ। नेप...

‘एनपीएल ट्रफी टुर’ चितवनमा
21/10/2025

‘एनपीएल ट्रफी टुर’ चितवनमा

चितवन : नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चितवन राइनोजले न.....

विपिनलाई राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ,बहिनी पुष्पा भावविह्वल           इजरायलमा ज्यान गुमाएका विपिन जोशीलाई आज महाक...
21/10/2025

विपिनलाई राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ,बहिनी पुष्पा भावविह्वल

इजरायलमा ज्यान गुमाएका विपिन जोशीलाई आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ दिइयो। सशस्त्र प्रहरीले सलामी अर्पण गर्दा वातावरण भावुक बनेको थियो। दाजुको बिदाइमा सम्हालिन नसकेकी बैनी पुष्पा जोशी रोइरहँदा सबै आँसु झार्दै श्रद्धाञ्जली दिएका थिए।

महेन्द्रनगरमा विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि      महेन्द्रनगर : महाकाली नदी किनारमा आज इजरायलमा मृत्यु भए...
21/10/2025

महेन्द्रनगरमा विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि


महेन्द्रनगर : महाकाली नदी किनारमा आज इजरायलमा मृत्यु भएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिएको छ।

दुई वर्षअघि कृषि अध्ययनका लागि इजरायल पुगेका जोशी हमासको नियन्त्रणमा रहँदै निधन भएका थिए। सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित पारिवारिक निवासमा शव ल्याइएपछि आज बिहान अन्त्येष्टि गरिएको हो।

जोशीको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको र सो क्रममा सशस्त्र प्रहरी बल नेपालका एक टुकडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो।

अन्त्येष्टि समारोहमा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक र सुरक्षा निकायका अधिकारीहरूका साथै सयौं स्थानीयवासीले सहभागिता जनाएका थिए।

हमासको आक्रमणमा परी विपिनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका थिए। उनीहरू कृषि विज्ञानमा स्नातक अध्ययनका लागि दुई वर्षअघि इजरायल गएका थिए।

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी
21/10/2025

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

नवलपरासी : मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपर.....

कुटपिटबाट महिलाको हत्या
21/10/2025

कुटपिटबाट महिलाको हत्या

रामपुर : जिलाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ। गएराति १२ बजे झडेवा बस्ने ३७ वर.....

वागीश्वरी आध्यात्मिक परिषद्‌मा सामूहिक गौपूजन तथा अखण्ड हरिनाम कीर्तन सुरु
21/10/2025

वागीश्वरी आध्यात्मिक परिषद्‌मा सामूहिक गौपूजन तथा अखण्ड हरिनाम कीर्तन सुरु

चितवन : तिहारको अवसरमा वागीश्वरी आध्यात्मिक परिषद्‌, योगी नरहरिनाथ आश्रममा आजदेखि सामूहिक गौपूजन तथा हवनात्मक अ....

21/10/2025

सामुहिक गौ पूजन तथा हवनात्मक अखण्ड हरिनाम कृतन सुरू

Address

Chitwan Sauraha
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Sauraha Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sauraha Online TV:

Share