17/07/2025
सशुल्क संस्कृत भाषा प्रशिक्षण यही मिति २०८२ साउन ५ गतेबाट सञ्चालन हुन लाईरहेको छ । आफ्नो नाम दर्ता गराउन 984-5235126 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
संस्कृत बचाऔँ अनि आफ्नो संस्कार, संस्कृतिको संरक्षण गरौ । सम्पूर्ण संस्कृतप्रेमी महानुभावकहरुमा सादर अभिवादन । अब संस्कृतकाे उत्थान गर्ने बेला आएकाे छ
Be the first to know and let us send you an email when संस्कृतभाषा / Sanskrit Vasa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to संस्कृतभाषा / Sanskrit Vasa:
Want your business to be the top-listed Media Company?
जबसम्म संस्कृतको प्रचारप्रसार हुदैन तबसम्म हिन्दू संस्कृतिको प्रचारप्रसार हुदैन । त्यसैले संस्कृतको प्रचारप्रसाद गरौँ आफ्नो हिन्दू संस्कृति जोगाऔँ ।