Chitwan Views

  • Home
  • Chitwan Views

Chitwan Views Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitwan Views, Media/News Company, .

13/06/2025

चितवनको यातायातमा अख्तियारको छापा

30/05/2025

भरतपुरको देवनगरमा बाघ

डिभिजन वन कार्यालय चितवनको परिसरमा निर्माण गरिएको नेपालको नक्सा ।
28/01/2025

डिभिजन वन कार्यालय चितवनको परिसरमा निर्माण गरिएको नेपालको नक्सा ।

हराएको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाइ ट्युब फेलासिमलताल दुर्घटनामा परी बेपत्ता भएका दुई बस खोजी गर्ने क्रममा शनिवार त्र...
29/07/2024

हराएको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाइ ट्युब फेला
सिमलताल दुर्घटनामा परी बेपत्ता भएका दुई बस खोजी गर्ने क्रममा शनिवार त्रिशूली नदीमा हराएको १९ किलोको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाइ ट्युब भेटिएको छ । उक्त म्याग्नेट आज काभ्रेघाटमा भेटिएको हो । भारतको नेशनल डिजास्टर रेस्क्यु फोर्स (एनडिआरएफ)को टोलीले बस खोज्न ल्याएको १४ किलो र १९ किलोको दुई वटा म्याग्नेटमध्ये एउटा म्याग्नेटलाई नदीले बगाएको थियो । भारतीय टोली आइतवार स्वदेश फर्किसकेको छ ।

सिमलताल दुर्घटना : NDRF काे टोलीले बस खोज्न प्रयोग गरेको १९ किलाेकाे चुम्बक हराएको छ । टोलीले बस खोज्न भारतबाट १९ किलो र...
27/07/2024

सिमलताल दुर्घटना : NDRF काे टोलीले बस खोज्न प्रयोग गरेको १९ किलाेकाे चुम्बक हराएको छ । टोलीले बस खोज्न भारतबाट १९ किलो र १४ किलोको दुई वटा चुम्बक (म्याग्नेट) ल्याएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. २६ भगेडीमा दुर्लभ एक सिङ्गे पाेथी गैेंडा मृ*त भेटिएको छ।
23/07/2024

भरतपुर महानगरपालिका वडा नं. २६ भगेडीमा दुर्लभ एक सिङ्गे पाेथी गैेंडा मृ*त भेटिएको छ।

भरतपुरमा रेलमार्गको सर्भे गर्न आएको टोलीको गाडिमा स्थानीयले आगजनी गरेका छन् ।
17/07/2024

भरतपुरमा रेलमार्गको सर्भे गर्न आएको टोलीको गाडिमा स्थानीयले आगजनी गरेका छन् ।

14/07/2024
सिमलताल पहिरोः बेपत्ता बस र यात्रुको खोजी कार्य सुरुतस्वीरः राजु चौधरी
13/07/2024

सिमलताल पहिरोः बेपत्ता बस र यात्रुको खोजी कार्य सुरु
तस्वीरः राजु चौधरी

सिमलतालमा दुई वटा बस त्रिशुलीमा खसेको ठाउँनारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर–२९ सिमलतालमा पहिरोले दुई वटा बस बगाएको ठा...
12/07/2024

सिमलतालमा दुई वटा बस त्रिशुलीमा खसेको ठाउँ
नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर–२९ सिमलतालमा पहिरोले दुई वटा बस बगाएको ठाउँ । पहिरोसँगै दुई वटा बस त्रिशुली नदीमा खसेको आंशका छ । दुई वटा बसमा करिब ६५ जना यात्रु थिए ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ सिमलतालमा पहिरो खस्दा त्रिशुली नदीमा खसेको यात्रुबहाक बस । पहिराेले यहाँबाट दुई व...
12/07/2024

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ सिमलतालमा पहिरो खस्दा त्रिशुली नदीमा खसेको यात्रुबहाक बस । पहिराेले यहाँबाट दुई वटा बस बगाएकाे आशंका छ । नदीमा खसेका बस र यात्रुकाे खाेजविन हुँदै छ ।

भरतपुर–२८ को कोटरीमा नदी कटाननारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका–२८ को कोटरी भन्ने स्थानमा कटान गरेको छ । नदील...
11/07/2024

भरतपुर–२८ को कोटरीमा नदी कटान
नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका–२८ को कोटरी भन्ने स्थानमा कटान गरेको छ । नदीले कटान गर्न थालेसँगै यहाँ जोखिम बढेको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Views posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share