KRISHNA SHARMA

KRISHNA SHARMA नमस्कार्🙏🙏

31/12/2025

🤣🤣🤣

31/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव चितवनबाट लड्ने घोषणा गरेका छन्। उनले प्रश्न गर्दै भने, “चितवन छोड्ने कुरा कसरी सोच्न सकिन्छ? त्यो मिल्छ र? जान्न त्यहाँ भन्न मिल्छ र?” लामिछानेले चितवनप्रति आफ्नो गहिरो मायाको कुरा गर्दै भने, “मलाई चितवनले जुन माया देखाएको छ, जुन गुण लगाएको छ, हामीले यसलाई परिवर्तनको, निलो क्रान्तिको एउटा उद्गम स्थल र परीक्षण केन्द्रको रूपमा हेरिरहेका छौँ।”

**Sudan Gurung Effect **1. Sudan Gurung can even boost Wi-Fi signals; people connect automatically around him.😄2. The UN...
31/12/2025

**Sudan Gurung Effect **

1. Sudan Gurung can even boost Wi-Fi signals; people connect automatically around him.😄

2. The UN reportedly called an emergency meeting. Agenda: "How did Sudan Gurung solve everything without using PowerPoint?"📈

3. NASA canceled its Mars mission saying, "Sudan Gurung already fixed everything on Earth."🌍️

4. Relationship counselors have resigned, saying, "If Sudan Gurung shows up, everything gets fixed anyway."🏖️

5. Even the IMF is confused: How did Nepal's economy suddenly stabilize? Answer: the Sudan Gurung effect.📈

6. B***n took time to build roads, but Sudan Gurung fixed emotional distances with just one status update.

7. If Sudan Gurung starts a YouTube channel, even ads will skip themselves.

8. A Korea-Nepal flight was delayed because the pilot said, "Let's wait until Sudan Gurung arrives."🎀

9. Even Facebook's algorithm is confused: "Why is everyone sharing this guy's posts?"

10. If peace had a face, the Nobel Committee would already be typing: Sudan Gurung (Nepal).

Respect Sudan Gurung !!!💪

Vibes Humor

31/12/2025
31/12/2025

कस्तो सहि कुरा ।। हेर्नुहोस अन्तिम सम्म
***nshah

30/12/2025

***nshah

यसपाली ठुलो पानी पर्छ भनेर मौसमविदले अनुमान गरे । त्यसपछि जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गरियो ।  प्रधा...
04/10/2025

यसपाली ठुलो पानी पर्छ भनेर मौसमविदले अनुमान गरे । त्यसपछि जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गरियो । प्रधानमन्त्री कार्यालयले समेत बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनु भन्दै सूचना निकाल्यो । नागढुंगाबाट बाहिर निस्किने गाडीलाई ट्राफिक प्रहरीले यात्रामा सावधानी अपनाउनु होला भानिरहे । जिल्लाका सिडियो कार्यालयले आवश्यक नभई यात्रा नगर्न सुझाब दिए । चोभार गल्छीमा गएर सिडियोले निरीक्षण गरे । बिभिन्न ठाउँमा पहिरो र बाढीको जोखिम हुन सक्ने भन्दै प्रहरीले हट्नको लागि माइकिङ्ग गरिरहे । गृह मन्त्रालय तयारी अवस्थामा छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलाई पनि उद्दारका सामाग्री तयारी अवस्थामा राखिएको समाचार आइरहेको छ । मोबाईलमा फोन गर्दा पनि बाढी/पहिरोको सूचना बजिरहेको छ । यो देख्दा लाग्यो: सरकारले बल्ल जनताको लागि काम गरिरहेको छ । अनि अघिल्लो वर्ष बाढीपहिरोमा २०० जना भन्दा धेरैले ज्यान गुमाएपछि त्यतिबेलाका प्रधानमन्त्रीको कुरा पनि याद आयो, जहाँ उनले भनेका थिए: यति ठुलो बाढी, पहिरो आउला भनेर अनुमान नै थिएन । प्राकृतिक बिपत्ति रोक्न सकिदैन तर कम्तिमा यसरी तयारी गर्ने हो भने: सरकारले प्रयास गरेकै हो भन्ने त सन्देश जाने रहेछ नि ।

10/09/2025

नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क रुपमा डाटा तथा कल सेवा दिने घोषणा गरेको छ। यसका लागि निम्न कोड डायल गर्नुहोस्।
*1415*8*3 # डाटालाई
र *1415*8*7 # फोन कललाई

नेपाली सेना राति १० बजेबाट सक्रिय हुनेसबैले  यो जानकारीलाई सेयर गरिदिनुहोला सम्पूर्ण देशवासीसम्म पुगोस् देशभन्दा ठूलो अर...
09/09/2025

नेपाली सेना राति १० बजेबाट सक्रिय हुने
सबैले यो जानकारीलाई सेयर गरिदिनुहोला सम्पूर्ण देशवासीसम्म पुगोस् देशभन्दा ठूलो अरु केही छैन।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when KRISHNA SHARMA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KRISHNA SHARMA:

Share

WELCOME

HELLO AND NAMASTE FROM THE TOP OF THE WORLD AND THE PLACE OF HIMALAYAS.I AM KRISHNA SHARMA FROM NEPAL.