19/09/2025
देउवा: नक्कली पैसा हो
ओली: प्रहरीले होइन खै कसले चलायो गोली
प्रचण्ड: हामी नि यही कुरालाई लडेको हो
हर्क: ओए एजेन्ट!
बालेन: हजुर हर्क ❤️
RONB: बालेनले हजुर हर्क भनेर हार्ट इमोजी सामाजिक सञ्जालमा हालेका छन्
GenZ: शृंखलाको पोस्ट हेरिस्? गालि गरिस् ?
भाटभटेनी: यो चाउचाउ चोरलाई देख्नु भएको छ भने भन्नुहोला
कार्यकर्ता: म आजै पार्टी छोड्छु अनि भोलि फेरि जोडिन्छु
नयाँ नेपालमा स्वागत छ।