10/04/2026
आर्थिक समृद्दि को लागि बस्तु सेवा र प्रबिधि को बिक्रि बाट मात्र सम्भब छ ! औधोगिक प्रदर्सनि को अबलोकन बाट नया नया इन्नोभेसन हेर्न र सिक्न सकिन्छ । त्यसैले चिवतन एक्स्पो सेन्टर मा जाउ (हिजो आज र भोलि ) अबलोकन गरौ उधमि बनौ र देश भित्रै भबिस्य खोजौ ! आजको बिसेश कार्यक्रम ...