Setonepal.com

Setonepal.com सेतोनेपालको आधिकारीक भिडियो पाइने फेसबुक पेज ।

29/09/2026

कालिका नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष - वीरेन्द्र तामाङ

29/09/2026

पदमपुर स्थित थाङखोला सामुदायिक वन उपभोक्ता समितिको काम र जिम्मेवारीबारे निर्वाचन समिति संयोजक टिकाराज रिजाल के भन्छन ?

10/09/2026

मानवीय सेवामा थारु समुदाय, बाढीपीडितका लागि थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ को १ लाख २२ हजार सहयोग❤️

10/09/2026

बाढीपीडितका लागि चितवनको मेघौलीमा रहेको सुमेदी महिला सहकारीले दियो ७५ हजार ५ सय आर्थिक सहयोग l सदस्यबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा l

10/09/2026

विपद् मा थारु समुदायको साथ : बाढीपीडितका लागि २ लाख सहयोग ll

10/09/2026

बाढी प्रभावि परिवारको राहत, उद्धार तथा पुनःनिमार्णका लागि थारु कल्याणकारिणी सभा क्षेत्र न. २ ले दियो २ लाखबढी आर्थिक सहयोग

09/09/2026

भोटेकोसीबाढी: भैंसेको ताजा अवस्था यस्तो छ ।

09/09/2026

बरू बाढीले हामीलाई पनि लगे हुन्थ्यो । जीवनभर कमाएर जोडेको सम्पत्ति क्षणभरमै बालुवा बन्यो ।

08/09/2026

नातिनीको भातखुलाईमा गएका बुबा सधैंका लागि हराए ।

Address

Chitwan
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Setonepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share