Padachap

Padachap संघर्ष, अनुभव र समय चिहाउने आँखीझ्याल ।

26/09/2026

विपद्को यो समयमा पत्रकार मित्रहरु र सरकारलाई विशेष अनुरोध। 🙏🙏

26/09/2026

राष्ट्रसंघ महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री वालेन्द्र शाह।

26/09/2026

नारायणी नदीले चारैतिरबाट घेरेको नगरवनमा फसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ। वडा प्रहरी कार्यालय नारायणघाटबाट खटिएको टोलीले बाराको सिमरा उपमहानगरपालिका-१५ घर बताउने ३९ वर्षीय पुरुषको उद्धार गरेको हो।

शनिबार अपराह्न ४:२० बजे बाढीमा फसेर हात हल्लाउॅदै गुहार मागेको देखेपछि पत्रकार एवम् स्थानीयसमेत रहेकी अजिता अधिकारीले प्रहरीलाई खबर गरेकी थिइन्। उनी कसरी त्यहॅा पुगे भन्ने खुलिसकेको छैन।

26/09/2026

बादलुको घुम्टोभित्र यस्तो देखियो काठमाडौं उपत्यका। ❤️❤️

26/09/2026

गैंडाकोटको अक्सफोर्ड कलेज वरपरको किनारी बस्ती पनि जलमग्न, नारायणी उर्लिन थालेपछि स्थानीयलाई सुरक्षितस्थलमा सारियो। भिडियो : निर्दोश जीवन

पूर्वी नवलपरासीको सुस्तामा नारायणी पसेपछि स्थानीय उद्धारमा खटिएका सुरक्षाकर्मीहरु। डुबान क्षेत्रबाट ३ सय जनाभन्दा धेरैको...
26/09/2026

पूर्वी नवलपरासीको सुस्तामा नारायणी पसेपछि स्थानीय उद्धारमा खटिएका सुरक्षाकर्मीहरु। डुबान क्षेत्रबाट ३ सय जनाभन्दा धेरैको उद्धार भइसकेको छ। तस्बिर : नेपाली सेना🫡🥰🙏

शनिबार अपराह्न ४ बजे नारायणी नदी !
26/09/2026

शनिबार अपराह्न ४ बजे नारायणी नदी !

26/09/2026

डुब्यो देवघाटको दाहसंस्कारस्थल र आसपासका पसल, तत्काललाई सडकमै अन्तिम संस्कार गर्नुपर्ने ! भिडियो : विपिन पाठक

26/09/2026

नारायणी नदीले भरतपुर-१७ स्थित मजुवा सामुदायिक वन र दियालो मध्यवर्ती सामुदायिक वनको सिमानामा कटान गरेको छ। बस्ती पस्ने जोखिम बढेपछि रोकथाम प्रयास भइरहेको छ। सुरक्षाकर्मीसहित सीडीओ गणेश अर्याल आफैं फिल्डमा खटिएका छन्। भिडियो : रविप्रसाद पौडेल

26/09/2026

उर्लियो नारायणी ! जलसतह पुग्यो खतराको तहमा। देवघाटस्थित जलमापन केन्द्रका अनुसार नारायणीमा शनिबार दिउॅसो २:२० मा जलसतह ८.९८ मिटर पुगेको छ। ९ मिटर पुगेमा खतराको तह मानिन्छ। भेल उर्लंदो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्क र सुरक्षित रहनुहुन अनुरोध छ। भिडियो : नेत्र पौडेल

Address

Bharatpur
44200, 44207(NARAYANGARH)

Alerts

Be the first to know and let us send you an email when Padachap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share