Niraj Bhatta / निरज भट्ट

Niraj Bhatta / निरज भट्ट Technical Officer, CTEVT School of Health Science, Bharatpur, Chitwan

25/12/2025

पृथ्वीमा भएको जनावर मध्य सबैभन्दा ठुलो हात्ती । यही हात्तीको प्रमुख वासस्थान चितवन निकुञ्ज र यसको आसपास हो । हात.....

25/12/2025
23/12/2025

एउटा किसानको घोडा बिरामी भयाे । पशु डाक्टरलाई बोलायो । डाक्टरले घोडा नियाल्दै भने, 'तपाईंको घोडा निकै बिरामी भइसक्याे, तीन दिनसम्म औषधि दिएर हेर्छु । तर निकाे भएन भने मारेर खाडलमा पुर्नुपर्छ किनकी यसको संक्रमण अरु जनावरमा पनि सर्नसक्छ ।'

किसान र डाक्टर बीचको कुराकानी छेउमै बसिरहेकाे खसीले सुनिरहेको थियो ।

अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।
ऊ गएपछि खसी घोडाको छेउमा गयो र भन्यो, 'उठ साथी हिम्मत गर, नत्र यिनीहरुले तिमीलाई मारिदिन्छन् ।'

दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो, 'साथी तिमी उठ्नैपर्छ, हिम्मत गर, नत्र तिमी मारिन्छौ । म तिमीलाई उठ्न मदत गर्छु ।'

तेस्रो दिन जब डाक्टर आए र किसानलाई भने , 'ओहाे, केही सुधार भएन, अब यसलाई मार्नुपर्छ ।'

खसी फेरि घोडाको छेउमा गयो र भन्यो, 'देख्यौ साथी, अब तिम्रो लागि गर या मर भन्ने स्थिति आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । हिम्मत गर , प्रयास गर ।'

घोडा जुरुक्क उठ्छ ।

खसी भन्छ, 'हो ! स्याबास, अब दौडिय तेज अझै तेज । स्याबास !

किसान खिन्न हुँदै आउँदा त घोडा उठेर दौडिरहेको छ ।

किसान निकै खुशी भयो र नाच्न थाल्यो। घरपरिवार र छिमेकीलाई जम्मा गरेर खुशीले चिच्याउन थाल्यो, 'चमत्कार भयो, मेरो घोडा ठीक भयो, यसको खुशीमा हामीले उत्सव मनाउनुपर्छ, आज घरको खसी काट्छु र सबैलाई खसीको बिर्यानी खुवाउँछु ।'

खसी काटिन्छ र भव्य भोज हुन्छ ।

(भलो गर्ने माथि नै ठुलो बज्रपात पर्यो ।)

23/12/2025

CTEVT ले विभिन्न प्राविधिक पदहरुमा सेवा करारको लागि पदपूर्तिको लागि आवेदन आह्वान गरेको छ। योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले https://ctevt.org.np/ मा गई थप सूचना हेरी आवेदन दिन सकिन्छ ।

CTEVT ले विभिन्न प्राविधिक पदहरुमा सेवा करारको लागि पदपूर्तिको लागि आवेदन आह्वान गरेको छ। योग्यता पुगेका ईच्छुक उम्मेदवा...
23/12/2025

CTEVT ले विभिन्न प्राविधिक पदहरुमा सेवा करारको लागि पदपूर्तिको लागि आवेदन आह्वान गरेको छ। योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले https://ctevt.org.np/ मा गई थप सूचना हेरी आवेदन दिन सकिन्छ ।

https://chitwansamachar.com/archives/35646
22/12/2025

https://chitwansamachar.com/archives/35646

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्मचारी संगठनले कर्मचारीको विषयमा विभिन्न माग राखेर परिष...

22/12/2025

❤️❤️❤️ घटिया मान्छे सङ्ग न शत्रुता ठिक हुन्छ न त मित्रता । कुकुरले चाटे पनि टोके पनि रिजल्ट विपरीत हुन्छ ।🙏🙏🙏🫵😂😂

17/12/2025

जेनजी आन्दोलनपश्चात् बनेको नयाँ सरकारका शिक्षामन्त्री महावीर पुनले कुनै पनि सरकारी शिक्षक राजनीतिक दलका गतिवि....

Use physics as much you can!
11/12/2025

Use physics as much you can!

Address

Bharatpur Metropolitan City , Ward No./27, Meghauli, Chitwan
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Niraj Bhatta / निरज भट्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Niraj Bhatta / निरज भट्ट:

Share