Chitwan Voice News

Chitwan Voice News Stay informed, entertained & connected! Explore captivating stories, breaking news & more
(3)

रात्रिकालीन समयमा देखिएको भरतपुर र गैँडाकोट क्षेत्रगैँडाकोटको मौलाकालिकाबाट रात्रिकालीन समयमा देखिएको चितवनको भरतपुर र न...
13/05/2025

रात्रिकालीन समयमा देखिएको भरतपुर र गैँडाकोट क्षेत्र

गैँडाकोटको मौलाकालिकाबाट रात्रिकालीन समयमा देखिएको चितवनको भरतपुर र नवलपरासी पूर्वको गैँडाकोट बजार क्षेत्र । तस्बिरः
रासस

13/05/2025

चितवनकाे खैरहनी स्थित पर्सामा अवस्थित आहार क्याफेमा २ समूह बीच खुडा हानाहान, केही घाइते ।

गैंडाकोट र भरतपुरनवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१स्थित मौलाकालिका मन्दिरबाट देखिएको गैंडाकोट नगरपालिका र भरतप...
13/05/2025

गैंडाकोट र भरतपुर
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१स्थित मौलाकालिका मन्दिरबाट देखिएको गैंडाकोट नगरपालिका र भरतपुर महानगरपालिकाको सहरी क्षेत्र । तस्बिर:रासस

चितवनको मेघौलीस्थित राप्ती नदी किनारबाट देखिएको उदाउँदो सूर्य र नदीमा डुङ्गा तर्दै गरेका सर्वसाधारण । तस्बिर : राधिका कँ...
01/04/2025

चितवनको मेघौलीस्थित राप्ती नदी किनारबाट देखिएको उदाउँदो सूर्य र नदीमा डुङ्गा तर्दै गरेका सर्वसाधारण । तस्बिर : राधिका कँडेल

इच्छाकामना मन्दिरचितवनको इच्छाकामना–५ मा अवस्थित इच्छाकामना मन्दिर । तस्बिरः हीरालाल गुरुङ/रासस
19/01/2025

इच्छाकामना मन्दिर
चितवनको इच्छाकामना–५ मा अवस्थित इच्छाकामना मन्दिर । तस्बिरः हीरालाल गुरुङ/रासस

निर्माणाधीन क्रिकेट रङ्गशालाचितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । मङ्सिरसम्म १३ प...
04/01/2025

निर्माणाधीन क्रिकेट रङ्गशाला
चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । मङ्सिरसम्म १३ प्रतिशत काम सकिएको रङ्गशालाको हाल द्रुत गतिमा काम भइरहेको छ ।तस्बिर: सनद अधिकारी / रासस

कान्तितालनेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निमार्ण गरिएको मा...
16/09/2024

कान्तिताल
नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निमार्ण गरिएको मानव निर्मित कान्तिताल । तस्बिरः रुपनी जिएम / रासस

10/09/2024

नेविसंघ चितवन द्वारा, चितवनका विभिन्न +2 कलेजमा अनुगमन सुरु !

अन्नपूर्ण साउथ हिमालमाछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट बादलको घु...
30/07/2024

अन्नपूर्ण साउथ हिमाल
माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट बादलको घुम्टोमा देखिएको अन्नपूर्ण साउथ हिमालको दृष्य । तस्बिर : धनबहादुर गुरुङ/रासस

तीनवटा चितुवाको मृत्युधादिङको थाक्रे गाउँपालिका–१० गढीमा मृतावस्थामा फेला परेको चितुवा । दुई वटा एकै ठाउँमा र एक वटा छुट...
25/07/2024

तीनवटा चितुवाको मृत्यु
धादिङको थाक्रे गाउँपालिका–१० गढीमा मृतावस्थामा फेला परेको चितुवा । दुई वटा एकै ठाउँमा र एक वटा छुट्टै गरी स्थानीयले तीन वटा चितुवा मृतावस्थामा फेला पारेका हुन् । तस्बिरः शंकर श्रेष्ठ/रासस

वन लसुन सङ्कलनका लागि जाँदैजाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित कराइचुला हिमालमा वन लसुन सङ्कलनका लागि जाँदै गरेका बारेक...
14/07/2024

वन लसुन सङ्कलनका लागि जाँदै
जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित कराइचुला हिमालमा वन लसुन सङ्कलनका लागि जाँदै गरेका बारेकोटका स्थानीयबासी । वन लसुन प्रतिकेजी रु ३५ हजारमा बिक्री हुने गर्दछ । तस्बिर: हेमन्त केसी/रासस

सिमलताल पहिरो– घाइतेनारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा  शुक्रबार बिहान गएको पहिर...
12/07/2024

सिमलताल पहिरो– घाइते
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बस त्रिशुलीमा बगाएपछि उक्त बसमा सवार यात्री त्रीशुली नदी पौडेर बाँचेका घाइते नन्दन दास । उहाँकोे यतिबेला भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तस्बिरः सनद अधिकारी/रासस

Address

Synergy Road
Bharatpur
44200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97756513555

Alerts

Be the first to know and let us send you an email when Chitwan Voice News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Voice News:

Share

Kristina Gurung is model and actress of Nepal who is going to debut in Nepali movie from ‘Prem Geet 3’. She got selected from am

NameKristina GurungFamily NameGurung KhadkaProfessionModel, Actress, IT StudentBirthplaceKathmandu NepalEducationBachelors in Information System (University of Maryland, Baltimore County)Debut MoviePrem Geet 3Height5 Ft 4 "Religious View"My religion is very simple. My religion is kindness"Weight46 KGHobbiesDancing, Traveling, Watching MoviesRelationship StatusN/A

Early Age and Education

She was born from Gurung dad and Khadka mom in Kathmandu. She finished her primary schooling from Sarvodaya School in Chitwan. Chitwan is her maternal’s uncle house. Later, she completed her schooling from Kantipur English High school in Kathmandu. Now she is pursuing her bachelor in Information System from the University of Maryland, Baltimore County, US.

Modeling Career