QNKhabar -कतारको हालखबर

QNKhabar -कतारको हालखबर कतारमा रहेका नेपालीका लागि उपयोग हुने सम्पूर्ण खबरहरु

कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपाली कैदीले आममाफी पाएका छन् ।
01/01/2026

कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपाली कैदीले आममाफी पाएका छन् ।

कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपाली कैदीले आममाफी पाएका छन् । नेपालको...

31/12/2025

क्युएनखबरको तर्फबाट कतारमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अंग्रेजी नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना ।
नयाँ वर्षले सुख, स्वास्थ्य र सफलताको बाटो खोलोस्।

यमनलाई केन्द्रमा राखेर उत्पन्न पछिल्लो घटनाक्रमले यी दुई शक्तिशाली खाडी राष्ट्रबीचको मतभेद खुला रूपमा सतहमा ल्याएको छ।यु...
30/12/2025

यमनलाई केन्द्रमा राखेर उत्पन्न पछिल्लो घटनाक्रमले यी दुई शक्तिशाली खाडी राष्ट्रबीचको मतभेद खुला रूपमा सतहमा ल्याएको छ।

युएईसँगको साझा रक्षा सम्झौता रद्द गर्दै यमनमा रहेका सबै युएई सैनिकहरूलाई २४ घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ। यमन सरकारले यससँगै हवाई, स्थल र समुद्री नाकामा ७२ घण्टाका लागि अस्थायी बन्दाबन्दी पनि घोषणा गरेको छ।

खाडी क्षेत्रका दीर्घकालीन मित्र तथा रणनीतिक साझेदार मानिएका सऊदी अरब र संयुक्त अरब अमीरात (युएई) बीचको सम्बन्ध ह.....

मंगलबारदेखि कडा हावाहुरि संगै जाडो बढ्ने मौसम विभागले बताएको छ ।
29/12/2025

मंगलबारदेखि कडा हावाहुरि संगै जाडो बढ्ने मौसम विभागले बताएको छ ।

गएको हप्ता देखि सामान्य रहेको तापक्रम यो हप्ताको अन्त्यमा घट्ने भएको छ। कतारको मौसम विभागले मंगलबार देखि उत्तरी ...

28/12/2025

नयाँ वर्षको अवसरमा लुसेल सिटीमा हुने आतिशबाजी (फायरवर्कस) हेर्न परिवारका लागि मात्र प्रवेश दिइने आयोजकले जानकारी गराएको छ ।

28/12/2025

नेपालमा सुशासन, सामाजिक न्याय र समावेशी लोकतन्त्र स्थापनाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र
बालेन्द्र शाह (दोस्रो पक्ष) बीच आज बिहान एकतामा जाने सहमति भएको छ।

📌 सहमतिका मुख्य बुँदा (१–७):
१. भ्रष्टाचार र कुशासनविरुद्ध भएका आन्दोलनका उपलब्धि, घाइते र शहीद परिवारको सम्मान र सम्बोधन गर्ने प्रतिबद्धता।
२. सामाजिक न्याय र समृद्धि का लागि गहिरा नीति, संस्थागत तथा संरचनात्मक सुधार गर्दै
नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने साझा कार्यदिशा।
३. एकतापछि बन्ने दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” रहने,झण्डा: निलो पृष्ठभूमि, बीचमा सेतो घण्टी चुनाव चिह्न: घण्टी रहने र केन्द्रीय कार्यालय: काठमाडौं उपत्यका
४. पार्टीको केन्द्रीय सभापति: रवि लामिछाने रहने,
संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार: बालेन्द्र शाह हुने।
५. पार्टी संगठनलाई युवा–मैत्री, समावेशी र सुदृढ बनाइने;
अनुभव र योग्यता अनुसार सबैलाई जिम्मेवारी।
६. यो सहमति कागजात निर्वाचन आयोगमा दर्ता गरिने।
७. लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्याय का एजेन्डामा विश्वास गर्ने अन्य वैकल्पिक शक्ति, समूह र व्यक्तिलाई आह्वान

हामीलाई सबैभन्दा धेरै सोधिने प्रश्नहरु मध्येको एक ।
24/12/2025

हामीलाई सबैभन्दा धेरै सोधिने प्रश्नहरु मध्येको एक ।

आवेदन फारम बुझाएका मध्ये ५९२ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ ।
22/12/2025

आवेदन फारम बुझाएका मध्ये ५९२ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ ।

कतारस्थित नेपाली राजदूतावासमा आवेदन फारम बुझाएका मध्ये ३,०८७ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दि....

अल खोर पार्कमा नेपाली हात्ती खगेन्द्र प्रसाद र रुद्रकाली ।  PHOTO BY: THE PENINSULA QATAR
20/12/2025

अल खोर पार्कमा नेपाली हात्ती खगेन्द्र प्रसाद र रुद्रकाली ।

PHOTO BY: THE PENINSULA QATAR

यसअघि ६ हजार पाँच सय रूपैयाँ रहेको मेडिकल शुल्क बढेर ९ हजार ५०० रूपैयाँ  पुगेको थियो ।
20/12/2025

यसअघि ६ हजार पाँच सय रूपैयाँ रहेको मेडिकल शुल्क बढेर ९ हजार ५०० रूपैयाँ पुगेको थियो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि बढेको मेडिकल शुल्क खारेज भएको छ । श्रम, रोजगार तथा सामा...

लुसेल रंगशालामा भर्खरै सम्पन्न खेलामा जोर्डनलाई  ३-२ गोल अन्तरले पराजित गर्दै मोरोक्कोले अरब कपको उपाधि जितेको छ। झरीका ...
18/12/2025

लुसेल रंगशालामा भर्खरै सम्पन्न खेलामा जोर्डनलाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरोक्कोले अरब कपको उपाधि जितेको छ। झरीका बाबजुद खेल हेर्न झन्डै ८६ हजार दर्शकको उपस्थिति रहेको थियो।

कतारले आयोजना गरेको औं अरब कपको उपाधि मोरोक्कोले जितेको छ। लुसेल रंगशालामा भर्खरै सम्पन्न खेलमा मोरोक्कोले जोर.....

फाइनलिसिमा कप : युरोपको र दक्षिण अमेरिकी महादेशको च्याम्पियन स्पेन र अर्जेन्टिनाबिचको फाइनल खेल कतारको लुसेल स्टेडियममा ...
18/12/2025

फाइनलिसिमा कप : युरोपको र दक्षिण अमेरिकी महादेशको च्याम्पियन स्पेन र अर्जेन्टिनाबिचको फाइनल खेल कतारको लुसेल स्टेडियममा हुने तय भएको छ।

Address

Deependra Tole
Bharatpur

Alerts

Be the first to know and let us send you an email when QNKhabar -कतारको हालखबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to QNKhabar -कतारको हालखबर:

Share