Shova Kanta Jamarkattel

Shova Kanta Jamarkattel जय देश🌏️
जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵🇳🇵

28/05/2025

के आज काठमाण्डौ दिन भरि शान्त रहला ?

28/05/2025

कसैलाई काखा कसैलाई पाखा भन्ने भाई ठ्याक्कै अहिले रबि , आलम लाई हेर्दा भयो

28/05/2025

पुर्खौली खोज्दै जादा बाटोको दृश्य हरु

अब पनि जनता नजागे कहिले जाग्छौ आफ्नो जिन्दगी त गयो सन्ततिको लागि एक पटक सोच र अगाढी बढ दिन प्रतिदिन लोडसेडिङ हुन थाल्यो ...
28/05/2025

अब पनि जनता नजागे कहिले जाग्छौ आफ्नो जिन्दगी त गयो सन्ततिको लागि एक पटक सोच र अगाढी बढ दिन प्रतिदिन लोडसेडिङ हुन थाल्यो ।

28/05/2025

गणतन्त्रको समयमा लुटतन्त्रमा गर्दै मिसन ८४ को लागि पार्टी हरुले आम्दानी को स्रोत आखिर कहिले सम्म हुन्छ यसरी नदि दोहन

With Shovakanta Jamarkattel – I'm on a streak! I've been a top fan for 4 months in a row. 🎉
15/04/2025

With Shovakanta Jamarkattel – I'm on a streak! I've been a top fan for 4 months in a row. 🎉

म केही बोलिन यसरी एउटै ब्यक्तिगत खातामा बारम्बार पैसा जम्मा हुदा अनुसन्धान गरिनु पर्दैन सम्पत्ति शुद्धीकरण बिभाग के हेरे...
17/12/2024

म केही बोलिन यसरी एउटै ब्यक्तिगत खातामा बारम्बार पैसा जम्मा हुदा अनुसन्धान गरिनु पर्दैन सम्पत्ति शुद्धीकरण बिभाग के हेरेर बसेको छ । यहाँ एउटा गरिवले दुईचार सय पैसा धेरै हुदा मुद्दा मामिला लगाएर झमेला दिने काम गरिन्छ । उहाँ हरुको आए स्रोत के छ ? कृपया जानकार कोही हुनु हुन्छ भने जानकारी पाउन ।

Address

Unnamed Road
Bharatpur
44212

Telephone

+9779843596557

Website

Alerts

Be the first to know and let us send you an email when Shova Kanta Jamarkattel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share