10/09/2025
हाल देशमा उत्पन्न विषम परिस्थितिमा देश विदेशमा रहेका आफन्तजनसंगकाे सम्पर्कलाई सहज बनाउन यस कम्पनीका आदरणीय ग्राहक महानुभावहरूलाई ३ दिनको लागि डाटा तथा भ्वाइस सहितकाे प्याकेज निशुल्क उपलब्ध हुने ब्यहाेरा अनुरोध गर्दछौं । Please dial:*1415*8*3 # for data,*1415*8*7 voice-Nepal Telecom