Knowledge Nepal

Knowledge Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Knowledge Nepal, Record Label, Bharatpur.

19/05/2022

भरतपुर अपडेट

वार्ड नम्बर-९ सम्पन्न
अध्यक्ष
लिलाबल्लभ भुसाल (सूर्य)-१४०६
यमलाल कडेल (कलम)- १९५८(बिजयि)
३जना सदस्य एमालेका बिजयी, १ सदस्य( १रुख चिन्ह) बिजयी

वार्ड नम्बर-१० मतगणना जारी
खसेको मत -५७०८
गणना भएको मत- २७५०
अध्यक्ष
भक्ति गौतम (सूर्य )- ९६०
परमेश्वर खनाल (रुख) - १२१८

मेयर
गणना भएको मत : ४३३५३
विजय सुवेदी (सूर्य)- १३१७६
रेणु दाहाल (हसिया हतौडा) : १६४४७
जगन्नाथ पौडेल (भूइकठहर)- ६७९९

उपमेयर
चित्रसेन अधिकारी (रुख)-१८६१८
हिमला गुरुङ्ग (हलो)-१०३७५

भरतपुर-११
मतगणना शुरु

19/05/2022

भरतपुर अपडेट
वार्ड नम्बर-९
खसेको मत - ४२९१
गणना भएको मत- ४०८३
अध्यक्ष
लिलाबल्लभ भुसाल (सूर्य)-१३४१
यमलाल कडेल (कलम)- १८६८

वार्ड नम्बर-१०
खसेको मत -५७०८
गणना भएको मत- २०५०
अध्यक्ष
भक्ति गौतम (सूर्य )- ७३४
परमेश्वर खनाल (रुख) - ८९२

मेयर
गणना भएको मत : ४२४५३
विजय सुवेदी (सूर्य)- १२९०९
रेणु दाहाल (हसिया हतौडा) : १६१२३
जगन्नाथ पौडेल (भूइकठहर)- ६६४७

उपमेयर
चित्रसेन अधिकारी (रुख)-१८६१८
हिमला गुरुङ्ग (हलो)-१०३७५

18/05/2022

भरतपुर अपडेट
बेलुका ९:४३ बजे :
भरतपुर महानगरपालिकामा ३३१८९गणना हुँदा
मेयर
रेनु दाहाल(हसियां हथौड़ा) १२३५२
बिजय सुवेदी (सुर्य)९९६७
जगन्नाथ पौडेल (भुईकटहर)५३५५

उपमेयर
चित्रसेन अधिकारी (रुख)१४६११
हिमला गुरुङ(हलो) ८०७४

वडा अध्यक्ष ७ न ३८४६ गणना हुँदा
समाजबादी (कलम)१५७०
एमाले (सुर्य)१४१४

वडा अध्यक्ष ८ न १८९६ गणना हुँदा
कांग्रेस (रुख)९०६
एमाले (सुर्य)७३५

18/05/2022
18/05/2022

भरतपुर अपडेट
भरतपुर महानगरपालिका वडा न ७ र ८ को मत गणना हुदै
कुल गनेको मत ३१६९३
रेनु दाहाल हसिया हथौडा ११७१६
बिजय सुबेदी सूर्य ९५१८
कटहर ५१४७
उप
चित्रसेन अधिकारी रूख १३८९१
हिमला गुरूड्ग हलो ७७२८
वडा अध्यक्ष वडा न ७
राजेन्द्रमणी काफ्ले कलम १२३८ लिड १४०
सनद लामिछाने सूर्य १०९८
वडा न ८
तिलक दर्लामी सूर्य ४७१
जिबनाथ कंडेल रूख ५४५ लिड ७४

18/05/2022

रत्ननगर नगरपालिकाकोमत परिणाम यस्तो रहेको छ ।
मेयरः
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: १२४१९
नेकपा एमालेः विमलादेवी दुवाडी: ८०९३
राप्रपाः हरिशरण भट्टराईः ७८६

उप–मेयर
नेकपा एसः बद्रिनाथ घिमिरे: ७६४९
नेकपा एमालेः यादव प्रसाद पाठक: ८४५०
राप्रपा: विमला चौधरी : १०४२
स्वतन्त्र: विरञ्जना सापकोटा : ७५०

वडा अध्यक्षहरुः

वडा नं. १. वडा अध्यक्ष तर्फ
(खसेको मतः २२९५)
नेपाली कांग्रेसः कुल प्रसाद सापकोटा: ९१३ (बिजयी)
नेकपा एमालेः शालिकराम पराजुली: ६८६
माओवादी केन्द्रः गणेश पौडेल: ३५४

वडा नं.२ वडा अध्यक्ष तर्फः
(खसेको मतः १९०३)
नेपाली कांग्रेसः राजेन्द्र घिमिरे: ९२९ (बिजयी)
नेकपा एमालेः कृष्ण प्रसाद डोटेल: ६६०

वडा नं. ३ वडा अध्यक्ष तर्फः
(खसेको मतः २५४२)
नेपाली कांग्रेसः सोहेन्द्र राज खरेल: १५८९ (बिजयी)
नेकपा एमालेः गुप्तनाथ भट्टराई: ७८२

वडा नं. ४ वडा अध्यक्ष तर्फः
(खसेको मतः १७५७)
नेपाली कांग्रेसः राम कुमार चौधरी: ९९० (बिजयी)
नेकपा एमालेः रबिन्द्र चौधरी: ५५१

वडा नं. ५ वडा अध्यक्ष तर्फः
(खसेको मतः २२८५)
नेपाली कांग्रेसः बालकृष्ण चापागाई: ११२६ (बिजयी)
नेकपा एमालेः कृष्ण महत्तो: ९८९

वडा नं. ६ वडा अध्यक्ष तर्फः
(खसेको मतः २००४)
नेपाली कांग्रेसः किरण महत्तो: १०१६ (बिजयी)
नेकपा एमालेः लोकराज भुषाल: ४११
माओवादी केन्द्रः टिकाराज खनाल २१६
नेकपा एसः गोकर्ण गिरी: २०२

वडा नं. ७ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१७५)
नेपाली कांग्रेसः लाल बहादुर भट्ट: ८२९
नेकपा एमालेः सजना महत्तो: ११५९ (बिजयी)

वडा नं ८ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१६९)
नेपाली कांग्रेसः कृष्ण चौधरी: ११७१ (बिजयी)
नेकपा एमालेः गोकर्ण कुमारी महत्तो: ६५१

वडा नं. ९ वडा अध्यक्ष तर्फः
(खसेको मतः २८१०)
नेकपा एसः सरस्वती लामा: ५०९
नेकपा एमालेः घपन लामा: ६६३
स्वतन्त्रः अनन्त अधिकारी: ७१७

वडा नं १० वडा अध्यक्ष तर्फः
(खसेको मतः २९६६)
नेपाली कांग्रेसः कलाधर पौडेल:१०३९
नेकपा एमालेः सन्देश पाठक: ५६८
नेकपा एसः कमल बहादुर घिमिरे ४१

18/05/2022

भरतपुर अपडेट ......
भरतपुरमा रेनु दाहाल १९०६ मतले अगाडी
भरतपुरमा (२९४४६) जम्मा मतगणना
रेनु दाहाल: १०७४८
विजय सुवेदी:८८४२
जगन्नाथ पौडेल: ४८८३

उपमेयर:
चित्रसेन अधिकारी- १२८५८
हिमला गुरुङ-७१६६

अध्यक्ष: (वडा ७ को २००० गणना हुँदा)
कलम ७५८
सुर्य ७१३

18/05/2022

#भरतपुरअपडेट वार्ड नम्बर ७ गणना भैरहेको (२७४४३+१२००=२८६४३)
समय दिउसो १:४५ बजे

मेयर
८५९७ विजय सुवेदी (एमाले)
१०४४९ रेनु दाहाल (माओवादी)
४६९६ जगन्नाथ पौडेल ( स्वतन्त्र )

उपमेयर
१२४९६ चित्रसेन अधिकारी ( काङ्ग्रेस )
६९९२ हिमला गुरुङ्ग (राप्रपा )

वडा अध्यक्ष
(सूर्य) - ४००
(कलम ) - ४९३

विद्युत व्यवसायी संघ चितवनद्धारा जिन्सि सामान हस्तान्तरण
02/07/2021

विद्युत व्यवसायी संघ चितवनद्धारा जिन्सि सामान हस्तान्तरण

खैरहनी, १८ असार : विद्युत व्यवसायी संघ चितवनको आयोजनामा जिन्सि सामान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

Address

Bharatpur

Telephone

+9779845048230

Website

Alerts

Be the first to know and let us send you an email when Knowledge Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Knowledge Nepal:

Share

Category

Radio Triveni 100.6 MHZ

Radio Triveni 100.6 MHZ