Sujal Shrestha सुजल श्रेष्ठ

Sujal Shrestha सुजल श्रेष्ठ कितावका पानाहरुले भन्दा बढी जीन्दगीका पानाहरुबाट सिकेर अगाडी बढिरहेको एक मनुवा।

22/11/2025

स्वास्थ्य क्षेत्रबारे एउटा भिडियो बनाउदैछु। नेपालको स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा जानकारी गराउने हेतुले उत्त भिडियो बनाउनेछु। सबैले पेजलाई फलो गर्दै गर्नुहोला।

लागला लागला ayo purbeli maidanma : Biratnagar Kings has won the match against Kathmandu Gorkhas by 5 wickets. ❤️❤️❤️
22/11/2025

लागला लागला ayo purbeli maidanma : Biratnagar Kings has won the match against Kathmandu Gorkhas by 5 wickets. ❤️❤️❤️

22/11/2025

आमाहरुको आफ्नै पारा❤️❤️❤️

22/11/2025

Nature

22/11/2025

"मैं तो तुम्हें मुफ़्त में मिला था, इसलिए क़द्र करना तुम्हारी फितरत में नहीं था।"

यो Vivo V60 मोबाइलबाट लिइएको तस्बिर हो। लाइक र कमेन्ट गरुम त सबैले।
21/11/2025

यो Vivo V60 मोबाइलबाट लिइएको तस्बिर हो। लाइक र कमेन्ट गरुम त सबैले।

21/11/2025

बारामा जन्जी आन्दोलन।।

काठमाडौमा अनेरास्ववियु को मसाल जुलुस।।

झापामा दुर्गा प्रसाई समर्थकको मसाल जुलुस।।

जता पनि आन्दोलन र जुलुस छ। यसलाई अझ बढाउन आगोमा घिउ नथपौ। देश कहाँ बाट कहाँ पुग्दैछ बिचार गरौ। सबै मिलेर देश सोचौ।।

खैर
#जयदेश

Address

Bhojpur

Alerts

Be the first to know and let us send you an email when Sujal Shrestha सुजल श्रेष्ठ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sujal Shrestha सुजल श्रेष्ठ:

Share