Bhojpur Times

Bhojpur Times भोजपुर टाइम्स
भोजपुरसँग सम्बन्धित ताजा नयाँ सभाचारहरु अपडेट गरीने फेसबुक पेज हो ।

26/08/2025

हार्दिक निमन्त्रणा

05/03/2025

टिप्पर ट्रक दुर्घट्ना
==========
टक्सारबाट पिखुवा खोला जाँदै गरेको बा ३ क २०२७ नम्बरको टिप्पर ट्रक सडक भन्दा करीव डेढ सय मिटर तल खसेको छ । चालक सामान्य घाइते भएको स्थानीय प्रत्यक्षदर्सीहरुले बताएका छन् ।

10/07/2024

अविरल वर्षाको कारण:
भोजपुरऽ टेम्केमैयुङ गाउँपालिका मेसपाङमा
मध्यपहाडी लोकमार्ग क्षतिग्रस्त भएको छ ।

19/05/2024

6799 likes, 372 comments. “गाउँ घरको रमाईलो 🤭”

20/01/2024
19/01/2024

राष्ट्रिय युवा संघ, नेपाल भाेजपुर नगर कमिटीको पहलमा सडक डिभिजन कार्यालयले पुरानाे बसपार्क क्षेत्रमा भत्किएको जिर्ण सडक मर्मत गर्दै

Address

Bhojpur
57000

Alerts

Be the first to know and let us send you an email when Bhojpur Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share