
06/06/2025
सक्किगोनीकी सुरुको फिल्मी यात्रा सुरु
सक्किगोनी सिरियलकि एक प्रमुख पात्र सुरक्षा ईटनिले अब ठुलो पर्दाको चलचित्रमा पनि अभिनय गर्ने भएकी छ्न। The blue Light नामक चलचित्र बाट उनी डेब्यु गर्न लागेकी हुन।
चलचित्रमा सुरक्षाको अलवा बेनिसा हमाल, अर्पण थापा, महेश त्रिपाठि लगायत अन्य कलाकारको अभिनय रहने छ।
सक्किगोनी यतिबेला बन्द अवस्थामा छ।
सोही बिचमा पनि उनले म्युजिक भिडियोमा पनि अभिनय गरिरहेकी छ्न।टिकटक म्युजिक भिडियो सिरियल हुँदै उनी चलचित्र क्षेत्रमा प्रबेश गरेकि हुन। उनको फिल्मी यात्रा पनि सफल रहोस।
Surakshya Itani