Biratnagar Times

Biratnagar Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Biratnagar Times, Media/News Company, Main Road, Biratnagar.

*तेरापंथ युवक परिषद द्वारा ट्राफिक बेटन लाइट सहयोग*जिल्ला प्रहरी कार्यलय मोरङ को व्यवस्थापन सेवा लाई अझ सुदृढ बनाउन युवक...
01/06/2024

*तेरापंथ युवक परिषद द्वारा ट्राफिक बेटन लाइट सहयोग*

जिल्ला प्रहरी कार्यलय मोरङ को व्यवस्थापन सेवा लाई अझ सुदृढ बनाउन युवक परिषद ले १२ थान बेटन लाइट सहयोग गरेको छ। मोरङ जिल्ला ट्राफिक प्रमुख सुमन नेउपाने लाई युवक परिषद का अध्यक्ष मोहीत लालवानी एवं सहसचिव सत्यप्रकाश लुनिया ले प्रहरी कार्यालयमा उपस्तिथ भइ लाइट हस्तानतरण गरे।

जनता समाजवादी पार्टीको मोरंग जिल्ला तदर्थ समिति गठनजसपा मोरंग जिल्ला तदर्थ समिति मोहम्मद नसरुलको अध्यक्षतामा ३१ सदस्य कम...
30/05/2024

जनता समाजवादी पार्टीको मोरंग जिल्ला तदर्थ समिति गठन

जसपा मोरंग जिल्ला तदर्थ समिति मोहम्मद नसरुलको अध्यक्षतामा ३१ सदस्य कमिटि गठन गरको छ । त्यसैगरी उपाध्यक्षमा सत्य प्रकाश लुनिया, सचिव विकास कुमार मण्डाल, सहसचिव खड्ग राई, अर्जुन कुमार साह, कोषध्यक्ष जानकी सुवेदी, सह कोषाध्यक्ष सलमा खातुन लगायत ३१ सदस्य कार्यसमिति गठन भएको छ ।

जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले सामूहिक नेतृत्वको बदलामा एकल नेतृत्वको अभ्यास, पार्टीको सांगठनिक पद्धतिलाई नस्वीकार्ने, पार्टीको आन्तरिक लोकतन्त्रलाई कुण्ठित पार्ने, सह अस्तित्व, सहकार्यको संस्कृतिलाई लत्याउने, सैद्धान्तिक वैचारिक अस्पष्टता, पार्टीको विधि विधान र मार्गदर्शक सिद्धान्त विपरीत अभिव्यक्ति दिने, स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गर्ने, पार्टीको महाधिवेशन सञ्चालनमा एकल निर्णय लादने, निरंकुश कार्यशैली, पुराना पार्टीहरुमा विद्यमान विकृति, विसंगति को भद्दा अभ्यास र व्यवहार अंगाल्ने, गुट, उपगुट, परिवारवाद र क्षेत्रीयतावादी संकुचित मानसिकता र व्यवहार प्रदर्शन गर्ने पश्चगामी मनोविज्ञान हावी भएको आरोप लगाउँदै पार्टी विभाजन भएको हो ।

१२- १६ घण्टा सम्म लोडसेडइंग ले अन्धकार मा डुब्दै मोरंग सुनसरी कोरिडोर का उद्योग हरु। यस्तै हुने हो भने उद्योगपति हरु ले ...
08/04/2024

१२- १६ घण्टा सम्म लोडसेडइंग ले अन्धकार मा डुब्दै मोरंग सुनसरी कोरिडोर का उद्योग हरु। यस्तै हुने हो भने उद्योगपति हरु ले ठुलो नोक्सानी र बाटो मा आउन धेरै दिन लाग्दैन।देश को अर्थतन्त्र धरासायी।

सन्टर मलको बार्षिक उत्सबमा ५० प्रतिशतसम्म छुटको बहारविराटनगर । विराटनगरस्थित सेन्टर मलको पाँचौं बार्षिक उत्सबको अवसर पार...
03/03/2024

सन्टर मलको बार्षिक उत्सबमा ५० प्रतिशतसम्म छुटको बहार

विराटनगर । विराटनगरस्थित सेन्टर मलको पाँचौं बार्षिक उत्सबको अवसर पारेर छुट योजना ल्याएको छ । सेन्टर मल भित्र हरेक सामान खरिदमा छुट योजना लिएर आएको हो ।

सेन्टर मल भित्रको सेन्टर बजारमा खाद्यन्यमा १० प्रतिशत, लत्ताकपडामा जुत्ता, ब्याग, घडी अन्यमा ५० प्रतिशतसम्म छुट रहेको सेन्टर मलका म्यानेजर विशाल न्यौपानेले जानकारी दिए । छुट योजना आइतबारसम्म हुने उनले बताए । बिहीबारदेखि सेन्टर बजार भित्र खाद्यान्य, लत्ताकपडा र अन्य विभिन्न सामाग्रीहरुमा छुट दिएको उनले बताए । आइतबार गोल्डस्टार जुत्तामा १५ प्रतिशत, अर्किड पसलमा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

वार्षिक उत्सवको अवसर पारेर सेन्टर मलले आइतबार खुल्ला रक्तदान कार्यक्रम पनि आयोजना गर्ने भएको छ । रगत नपाएको कसैको पनि अकालमा ज्यान नजाहोस भन्ने उद्देश्यले खुल्ला रक्तादान कार्यक्रम आयोजना गरिएको सेन्टर मलले बताएको छ । सेन्टर मलले हरेक वार्षिक उत्सवमा विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । आइतबारदेखि सेन्टर मल पाँच पूरा भएर ६ वर्षमा प्रवेश गर्दैछ ।

मोरंग, सुनसरी र झापा मा एकसाथ YAKTRI भन्ने Ride Sharing App आउदै।
26/02/2024

मोरंग, सुनसरी र झापा मा एकसाथ YAKTRI भन्ने Ride Sharing App आउदै।

सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणाकाठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दुराष्ट्र नेपाल स्था...
18/02/2024

सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।
महाअभियानको घोषणा गर्दै भण्डारीले यसलाई स्थापित गरी अघि बढ्न सकेमा नेपाल विश्वको एक मात्र हिन्दुराष्ट्र बन्ने बताए ।

A very high level meeting was called by the Secretary of Ministry of Industries and Commerce regarding sudden price hike...
23/01/2024

A very high level meeting was called by the Secretary of Ministry of Industries and Commerce regarding sudden price hike of rice in the market in the recent months which was graced by DG of Commerce Ministry,DG of Customs Dept and secretaries from all the ministries and also representatives of Salt trading,Khadya Sansthan.
So basically their concern was regarding the situation supplies of rice current stock and also regarding the price hike of rice in the recent months and also regarding the data of paddy production in Nepal provided by agricultural ministry in which the data provided by agricultural ministry is subjected to be re verified and also the commerce dept wants to check whether the industries or traders are keeping stocks with them to gain profits on stock by presenting scarcity in the market
Also the home secretary has been directed to immeditaly take action against all mal practices that are taking place in the borders with respect to smuggling of rice in the borders

https://www.sampattinews.com/?p=42394
12/01/2024

https://www.sampattinews.com/?p=42394

बिराटनगर। दण्डहीनताका कारण पुर्बी क्षेत्र बिराटनगर भन्सार भित्रबाटै हुने तस्करी धन्धा मौलाएको छ।भन्सार कार्य.....

ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ !
08/01/2024

ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ !

प्रवीधिको छलाङ : स्विडेनका सडकमा गाडी गुड्दा गुड्दै बिद्युत रिचार्ज गर्ने बनाएका छन्।😊
07/01/2024

प्रवीधिको छलाङ : स्विडेनका सडकमा गाडी गुड्दा गुड्दै बिद्युत रिचार्ज गर्ने बनाएका छन्।😊

Saturday Evening Pashupati Aarati Crowd: थोरै आस्था, थोरै डर, थोरै लोभ, थोरै पीड़ा, अस्थिरता, भक्ति र शक्ति बीच संध्याकाल...
06/01/2024

Saturday Evening Pashupati Aarati Crowd: थोरै आस्था, थोरै डर, थोरै लोभ, थोरै पीड़ा, अस्थिरता, भक्ति र शक्ति बीच संध्याकालीन आरती, त्यो बागमतीको बगरले पुकार सुनेको छ। ईश्वर स्वयं भित्र पनि, ईश्वर सर्वत्र। 🙏❤️

नोट: बुढासुब्बा डिजिटलले व्यवसायिक प्रयोजनको लागि मात्र अरूले खिच्न नपाउने भनेको छ , तपाईं हामीले मज्जाले खिचेर आफ्नो सोसल मिडियामा राख्न पाउने छौं।

Address

Main Road
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Biratnagar Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share