Matri Khabar

Matri Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Matri Khabar, News & Media Website, Biratnagar.

मातृ खवर — सत्य, निष्पक्ष र जनमुखी पत्रकारिता
मातृ खवर नेपालको आधिकारिक डिजिटल न्यूज पोर्टल हो, जसले सत्य, सन्तुलित र विश्वासिलो सूचना प्रवाहलाई मुख्य उद्देश्य बनाएको छ। नेपाली भाषामा सञ्चालित यो पोर्टलले राजनीति, समाज, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, जीवनशैली र अन्तर्राष्ट्रिय घटनाक्रमलगायतका विषयमा विविध सामग्री समेट्दै आएको छ।

हाम्रो उद्देश्य सूचना पहुँचमा सबै नेपालीलाई समान बनाउनु हो।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताको सशक्त पक्षधर भई, हामी जनताको आवाज बुलन्द पार्न निरन्तर क्रियाशील छौं। सत्यको पक्षमा खरो उभिनु र जिम्मेवार पत्रकारिता गर्नु हाम्रो मूल दायित्व हो।

मातृ खवर केवल समाचारको माध्यम होइन, यो सोच, चेतना र सामाजिक उत्तरदायित्वको प्रतिनिधि हो। आम नागरिकका सरोकार, आवाज र अनुभूतिको सम्मान गर्दै हामी जनमुखी सामग्री प्रस्तुत गर्छौं। तथ्यमा आधारित विश्लेषण, मौलिक विचार र गहिरो अनुसन्धानसहितका समाचार हामीले प्राथमिकतामा राख्छौं।

तपाईं जहाँ भए पनि, मातृ खवर सधैं तपाईंको साथमा रहनेछ — वेव, मोबाइल वा सामाजिक सञ्जालमार्फत। हामी तपाईंको सूचना भोक मेटाउन २४/७ सचेत र सक्रिय रहनेछौं।

हाम्रो यात्रामा तपाईंको साथ, सुझाव र विश्वास आवश्यक छ।
मातृ खवरलाई पढ्नुहोस्, अनुसरण गर्नुहोस् र सशक्त बनाउनुहोस्।

📧 Email: [email protected]
📌 स्थान: विराटनगर, मोरङ, कोशी प्रदेश
🌐 वेबसाइट: www.matrikhabar.com

आज विश्व रक्तदाता दिवस मनाइँदै
14/06/2026

आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै - Matri Khabar

03/06/2026

विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गते हरित हरित सामाजिक कार्य नेपालद्वारा मोरङ जिल्लाको मिकलाजुङ गाउँपालिकास्थित चुली पोखरी क्षेत्रमा फोहोर संकलन प्रतियोगिता आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण व्यक्तिहरूलाई सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ।https://docs.google.com/forms/d/10j6UY2pRBN8m0m_ENqy3OIT6coMWNVZ_WFxh3qxI0u8/edit?pli=1
सम्पर्कको लागि :+977 976-8684501

अचिभर्स कन्सल्टिङद्वारा ‘लिडर्स स्कलरसिप–२०२६’ अन्तर्गत पाँच विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर
17/05/2026

अचिभर्स कन्सल्टिङद्वारा ‘लिडर्स स्कलरसिप–२०२६’ अन्तर्गत पाँच विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर

अचिभर्स कन्सल्टिङद्वारा ‘लिडर्स स्कलरसिप–२०२६’ अन्तर्गत पाँच विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर - Matri Khabar

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
13/04/2026

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक - Matri Khabar

सिटी बोर्डिङ स्कुलद्वारा पूर्व विद्यार्थी नितिका र स्वस्तिका मल्ल सम्मानित
12/04/2026

सिटी बोर्डिङ स्कुलद्वारा पूर्व विद्यार्थी नितिका र स्वस्तिका मल्ल सम्मानित

सिटी बोर्डिङ स्कुलद्वारा पूर्व विद्यार्थी नितिका र स्वस्तिका मल्ल सम्मानित - Matri Khabar

सन्दकपुर चम्क्यो! रेडपाण्डाले ल्यायो पर्यटकको भीड
05/04/2026

सन्दकपुर चम्क्यो! रेडपाण्डाले ल्यायो पर्यटकको भीड

सन्दकपुर चम्क्यो! रेडपाण्डाले ल्यायो पर्यटकको भीड - Matri Khabar

इलाममा तेस्रो रेडपाण्डा महोत्सव
27/03/2026

इलाममा तेस्रो रेडपाण्डा महोत्सव

इलाममा तेस्रो रेडपाण्डा महोत्सव - Matri Khabar

रीकाभरिङ नेपालद्वारा एचआईभी र मानव अधिकार विषयक कार्यक्रम आयोजना
25/03/2026

रीकाभरिङ नेपालद्वारा एचआईभी र मानव अधिकार विषयक कार्यक्रम आयोजना

रीकाभरिङ नेपालद्वारा एचआईभी र मानव अधिकार विषयक कार्यक्रम आयोजना - Matri Khabar

एचआईभी प्रभावित समुदायका लागि अधिकारमुखी कार्यक्रम, जनचेतना बढाउन जोडरिकभरिङ नेपालले सोमबार राष्ट्रिय मानव अधिकार आयोग, ...
24/03/2026

एचआईभी प्रभावित समुदायका लागि अधिकारमुखी कार्यक्रम, जनचेतना बढाउन जोड

रिकभरिङ नेपालले सोमबार राष्ट्रिय मानव अधिकार आयोग, चाँदनी चोकस्थित परिसरमा एचआईभी प्रभावित तथा उच्च जोखिममा रहेका समुदायको प्रतिनिधित्व गर्दै गरिबी न्यूनीकरण र मानव अधिकार संरक्षणका विषयमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एचआईभी, लागुऔषध प्रयोग र त्यससँग सम्बन्धित कानुनी विकल्पबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा कोपिला चुडाल ले दुर्व्यसनी युवाहरूको अवस्था अझै पनि भयावह रहेको बताउँदै यसको मुख्य जिम्मेवारी अभिभावकको हुने उल्लेख गरिन्। उनले बालबालिकामा पर्याप्त हेरचाह र मार्गदर्शन आवश्यक रहेकोमा जोड दिइन्।

त्यस्तै, चन्द्र बराल ले विगत २० वर्षको तुलनामा सुधार देखिए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए। उनले निस्वार्थ भावले सेवा कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

प्रशिक्षक सञ्जिप चापागाइँ ले लागुऔषध प्रयोगकर्ताहरूका लागि फौजदारी मुद्दाको विकल्प र पुनर्स्थापना सम्बन्धी उपायहरू प्रस्तुत गरे। अधिवक्ता पेरिस सुवेदी ले अदालतमा दैनिक रूपमा लागुऔषध सम्बन्धी मुद्दाहरू आउने गरेको भन्दै यस क्षेत्रमा थप जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औंल्याए।

कार्यक्रममा मानव अधिकार आयोगका शाखा अधिकृत कृष्ण नारायण श्रेष्ठ, मुस्कान तामाङ, राजेश महर्जन, पत्रकार इशु पन्त, फोकल पर्सन निश्मा नेपाल लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले एचआईभी र लागुऔषध समस्यालाई मानव अधिकार र पुनर्स्थापनाको दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

🎓✨ 𝑭𝒓𝒐𝒎 𝑫𝒓𝒆𝒂𝒎𝒔 𝒕𝒐 𝑫𝒆𝒈𝒓𝒆𝒆𝒔 — Study BE/B.Tech in Bangalore! 🇳🇵➡️🇮🇳💡 Ready to build your future in India’s Silicon Valley? ...
19/03/2026

🎓✨ 𝑭𝒓𝒐𝒎 𝑫𝒓𝒆𝒂𝒎𝒔 𝒕𝒐 𝑫𝒆𝒈𝒓𝒆𝒆𝒔 — Study BE/B.Tech in Bangalore! 🇳🇵➡️🇮🇳
💡 Ready to build your future in India’s Silicon Valley? 🚀💻
🏫 Top Colleges You Can Choose From:
🎓 BMSCE/BMSIT
🎓 CMRIT/CMR University
🎓 Acharya Institute of Technology
🎓 Cambridge Institute of Technology
🎓 East West Institute of Technology
🎓 East Point Institute of Technology
🎓 RR Institute of Technology
🎓 Alliance University
🎓 Dr. Ambedkar Institute of Technology
🎓 RV University

🌏 International Exposure | 📚 Quality Education | 💼 Strong Placement Support

🎁 EXCLUSIVE OFFER for +2 Aspirants:
✈️ FREE Flight Ticket till 15th April ⏳🔥

⚡ Limited Seats – Apply Now

𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬:
ACHIEVERS CONSULTING SERVICES
(Approved by Ministry of Education)
📲+977-9804606448 | +977-9814345203
( Whatsapp/Viber /IMO).
🌐 www.acsnepal.com.np

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Matri Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share