Nepali Status&Caption

Nepali  Status&Caption “कहिले मुस्कान बनेर, कहिले सम्झना बनेर, कहिले मनको पीडा बनेर—हाम्रा शब्दहरू तपाईंको मनसम्म पुगिरहून्।”
(1)

आफू संग जे जति छकृपया सहयोग गरौं
26/08/2026

आफू संग जे जति छ
कृपया सहयोग गरौं

26/08/2026

बाढीले बगाएको ग्यास छोप्न यस्तो भिड । बाढीले बगाएर ल्याएको ग्यास सिलिन्डर छोप्न स्थानीयहरूको यस्तो भिड देखिएको छ। विपद्‌को समयमा पनि सुरक्षित रूपमा उद्धार तथा व्यवस्थापन गर्नु आवश्यक छ।

Narendra Modi,भारतका प्रधानमन्त्रीले बालेन्द्र शाहसँग फोनमा कुरा गरेर बाढीमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै नेप...
26/08/2026

Narendra Modi,
भारतका प्रधानमन्त्रीले बालेन्द्र शाहसँग फोनमा कुरा गरेर बाढीमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै नेपाललाई उद्धार तथा राहतमा सक्दो मानवीय सहयोग गर्ने बताएका हुन्।

मैले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गर्दै नेपालमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति दुःख व्यक्त गरेको छु। यो कठिन समयमा भारतका जनता नेपालका दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्ध भएर उभिएका छन्।
नेपाललाई आवश्यक पर्ने सबै सम्भावित मानवीय सहयोग उपलब्ध गराउन भारत तयार छ। उद्धार तथा राहतका प्रयासमा भारतका सम्बन्धित टोलीहरूले नेपालसँग नजिकबाट समन्वय गरिरहेका छन्।”

बहादुरी र मूर्खतामा थोरै मात्रै फरक देखिन्छ । उर्लिएको भेलमा बगेर आएका सामान झिक्न हेलिनु कुनै पनि हालतमा बहादुरी हैन । ...
26/08/2026

बहादुरी र मूर्खतामा थोरै मात्रै फरक देखिन्छ । उर्लिएको भेलमा बगेर आएका सामान झिक्न हेलिनु कुनै पनि हालतमा बहादुरी हैन ।

बुद्धि भएको मान्छेले गर्ने काम नै हैन भनेर यसो नगरौँ । सुरक्षित हौँ ।

26/08/2026

बाढीपछि पुष्पकमल दाहाल प्रचण्डको यस्तो अपिल,

घर छैन, गाँस छैन—बाँकी छ त आँसु र आशा मात्र।यो बाढी होइन, कसैको जीवनभरको सपना बगिरहेको छ।सबै जना सुरक्षित रहनुहोस्। 🙏
26/08/2026

घर छैन, गाँस छैन—बाँकी छ त आँसु र आशा मात्र।
यो बाढी होइन, कसैको जीवनभरको सपना बगिरहेको छ।
सबै जना सुरक्षित रहनुहोस्। 🙏

26/08/2026

🥲

धादिङ बेँसी जाने फुर्केखोला पुल! 😢
26/08/2026

धादिङ बेँसी जाने फुर्केखोला पुल! 😢

26/08/2026

हेलिकप्टरले यसरी उद्धार गर्यो बच्चालाई ,
भिडियो: BIKASH SAPKOTA,

26/08/2026

मेलै के के भोगें, कसरी भोगें, साँस नै अड्केला झैँ भएर कति रोएँ
आँखाले निदाउन खोजे तर दिमागले दिएन, आफैँ रोएँ आफैँ
सम्हालिए अनि म आभारी कसको लागी..? ❤️‍🩹

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Status&Caption posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share