Our Harinagar

Our Harinagar हरिनगरको विकासमा एक कदम
हाम्रो हरिनगर, राम्रो हरिनगर ��

Transportation has started from today after Nepali Army installed Bailey Bridge on Khurkot and Manthali connecting the f...
22/10/2024

Transportation has started from today after Nepali Army installed Bailey Bridge on Khurkot and Manthali connecting the flood damaged bridge.

Pic. Nepal Army

Today the government under the leadership of KP Oli completed 100 days... Are you happy with this government? 🙃
22/10/2024

Today the government under the leadership of KP Oli completed 100 days... Are you happy with this government? 🙃

28/08/2024

Shree Antu, Ilam ❤️

Shocking: अमेरिकाको भर्जिनियाबाट ममता काफ्ले बेपत्ता हुनु भन्दा १ महिनाअघि उनका श्रीमान् नरेश भट्टले गुगलमा "श्रीमतीको म...
27/08/2024

Shocking: अमेरिकाको भर्जिनियाबाट ममता काफ्ले बेपत्ता हुनु भन्दा १ महिनाअघि उनका श्रीमान् नरेश भट्टले गुगलमा "श्रीमतीको मृ'त्युको कति समयपछि विहे गर्न सकिन्छ" भनेर खोजेको अनुसन्धान अधिकृतहरुले बताएका छन्। 😮

यो पत्रकार पत्रकारिता गरी रहेको छ की जुलुस को हेंडकोवर गरी रहेको छNepal PoliceDistrict Police Office, SunsariCyber Burea...
07/04/2024

यो पत्रकार पत्रकारिता गरी रहेको छ की जुलुस को हेंडकोवर गरी रहेको छ
Nepal Police
District Police Office, Sunsari
Cyber Bureau

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीलाई प्रदर्शनकारीले घाइते बनाएका छन् । हरिनगर गाउँ...
07/04/2024

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीलाई प्रदर्शनकारीले घाइते बनाएका छन् । हरिनगर गाउँपालिका वडा नम्बर -४ स्थित हरिनगरा बजारमा प्रदर्शनकारी र प्रहरी बीच भइरहेको झडपमा प्रदर्शनकारीहरुले जिल्लाका डिएसपी भण्डारीलाई घाइते बनाएकाे छ । डिएसपी भण्डारी सँगै अन्य एकजना प्रहरी घाइते भएको छ ।

Blood donation program at Harinagar -3  Time 8:30am2080-08-30
12/12/2023

Blood donation program at Harinagar -3 Time 8:30am
2080-08-30

हार्दिक श्रद्धाञ्जली ।।देवानगञ्ज गाउँपालिका का पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसको पुरानो नेता लाली प्रशाद मेहता ज्यू को...
12/12/2023

हार्दिक श्रद्धाञ्जली ।।

देवानगञ्ज गाउँपालिका का पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसको पुरानो नेता लाली प्रशाद मेहता ज्यू को निधन भएको छ । हार्दिक श्रद्धाञ्जली एवं गहिरो समवेदना।

उनका परिवार स्रोत अनुसार हृदयघातपछि बिराटनगर स्थित बिराट टिचिङ्गमा उहाँको उपचार जारी रहेको थियो । केहिबेर अघि उहाँको निधन भएको हो ।।

Nepali Cricket Team visiting Pashupatinath temple before going to play in the Asia Cup 2023 tonight at 1 AM. ❤️
22/08/2023

Nepali Cricket Team visiting Pashupatinath temple before going to play in the Asia Cup 2023 tonight at 1 AM. ❤️

21/08/2023

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Our Harinagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share