
20/09/2025
🌸🪔 जय सानी–देब! 🙏
आज शनिवार, सानी–देवको दिव्य आशीर्वादसहित
हामी सबैको रक्षा गरुन्।
दुःख–कष्ट हटोस्, मनमा शान्ति र विश्वास जगियोस्। 🌞💖
🌼✨ शुभ बिहानी!
आजको दिन तपाईंका सबै काम सफल होऊन्,
सकारात्मक ऊर्जा र उमंगले भरियोस्। 🌺
#शनिबारको_आशीर्वाद