Routine of Biratnagar banda

Routine of Biratnagar banda Official Facebook Account of Routine of Biratnagar Banda aka ROBB. We update about latest news,events

13/10/2023

Mero dashain ithari dakhi talla laggisakyo ani typaiko ni?

09/10/2023

इजरायलमा विकसित पछिल्लो घटनाक्रममा कारण अलपत्र पर्नुभएका नेपालीहरूलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका लागि देहायबमोजिमका व्यक्तिहरूलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी गराइन्छः

१.श्री सेवा लम्साल, प्रवक्ता / सह-सचिव, परराष्ट्र सूचना ९८१३१०२२९
२. श्री शरदराज आरण, सह-सचिव, परराष्ट्र रिपोर्ट ९८४४४९५८५८
३.श्री दुर्पदा सापकोटा, उप-सचिव, परराष्ट्र सूचना ९८४१४०३३६२
४. श्री कृष्ण सिलवाल, शाखा अधिकृत, परराष्ट्र मन्त्रालय ९८४९१७९५२०

इमेल: [email protected]

नेपाली राजदुतावास, तेल अविव, इजरायल
१. श्री कान्ता रिजाल, राजदूत +९७२५४५८६४४२३ २। श्री अर्जुन घिमिरे, प्रथम सचिव +९७२५२८२८९३००

इमेल: [email protected]

VAR use गर्दा सम्म बिबाद आयाे, याे फस्या छ कि छैन क्यारमबाेर्ड उस्तादहरुले बताउन पर्याे? 😄
07/10/2023

VAR use गर्दा सम्म बिबाद आयाे, याे फस्या छ कि छैन क्यारमबाेर्ड उस्तादहरुले बताउन पर्याे? 😄

07/10/2023

aaja prades kharej ko mag gardai different parties harule biratnagar maa andolan garne tayari xa

Sad News: One Rhino (गैँडा) has been found dead in Bardiya National Park area😔
06/10/2023

Sad News: One Rhino (गैँडा) has been found dead in Bardiya National Park area😔

05/10/2023

प्रेमलोकमा प्रियसीसँग घुम्न मन लाग्यो
प्रियसीको अँगालोमा झुम्न मन लाग्यो ।
फूलमा सुवास हुन्छ फलमा रस हुन्छ
प्रियसीको रसिलो अधर चुम्न मन लाग्यो ।
माया गर्नु पाप होइन थाहै छ हामीलाई
तिम्रो मायाको संसारमा गुम्न मन लाग्यो ।

नेपालको शुसासन
05/10/2023

नेपालको शुसासन

05/10/2023

नेपाल सरकारले डन रिगललाई माफी दिएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई विधवाले मागिन् न्याय । 😔

Memory King नामले परिचीत Bijaya Shahi ले आफ्नो Memory Class तिहार पछि संचालनमा ल्याउने खुलासा गरेका छन् ।😯
03/10/2023

Memory King नामले परिचीत Bijaya Shahi ले आफ्नो Memory Class तिहार पछि संचालनमा ल्याउने खुलासा गरेका छन् ।😯

Nepal lost the match with India by 23 runs in ongoing Asian Games 'Cricket'.😌
03/10/2023

Nepal lost the match with India by 23 runs in ongoing Asian Games 'Cricket'.😌

Match Update: Nepal gives 104 runs in 10 overs with India & takes 1 wicket. What target will be set for Nepal ?
03/10/2023

Match Update: Nepal gives 104 runs in 10 overs with India & takes 1 wicket. What target will be set for Nepal ?

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Routine of Biratnagar banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Biratnagar banda:

Share