13/01/2023
◼रिहा हुनुअघिका सन्दीप
- नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रिहाइ प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । उनलाई केन्द्रीय कारागारबाट जिल्ला अदालत लगिएको हो ।
📸तस्बिर : हेमन्त श्रेष्ठ, अंगद ढकाल